बिहिबार २३ मंसिर २०७८

टिकटकमा हालेको एउटा भिडियोले दुई परिवार भ,ता,भुं,ग, २ छोरी र श्रीमान रुँदै मिडियामा (भिडियो हेर्नुस्)

काठमाडौ । बुटवल निवासी रोशना कटुवालले टिकटकमा एउटा पोष्ट गरिन् । उनले एक जना महिलाको तस्बिर राखेर आफ्नो श्रीमान बालाराम कटवालसंग लागेर आफ्नो जिवन ब,,र्बा,द बनाइदिइन् भनेर आ,रो,प लगाइन् । उनका श्रीमान शान्ती सेनामा गएर नेपाल फर्किएका हुन् । उनी ६ महिना देखि नेपालमै थिए । उनले काठमाडौमा बस्दै आएकी प्रतिमा तामाङलाई यस्तो आ,रो,प लगाएकी हुन् ।

रोशनााले यस्तो आ,रो,प लगाउँदै टिकटकमा तस्बिर सार्वजनिक गरिदिएपछि अहिले प्रतिमा सम्पर्क विहिन भएकी छन् । रोशनाका अनुसार प्रतिमासंग नजिकिएका कारण उनका श्रीमानले सेनाको जागिर पनि छोडेका हुन् । यता प्रतिमाका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । १० वर्ष भन्दा बढी उनी विदेशमै थिए । नेपाल आएको केही समयमा नै प्रतिमा सम्पर्क विहिन भएपछि उनका श्रीमान निकै चिन्तामा छन् ।

अहिले प्रतिमाका श्रीमान दुई छोरी लिएर श्रीमतीको खोजीमा हिडेका छन् । प्रतिमा आफ्नो छोरीको जन्मदिनको दिन हिडेकी थिइन् । उनले अन्तिम पटक आफ्ना श्रीमानलाई फोन गरेर मेरो बारेमा कसैले पैसा खाएर हिँडि भनेर भिडियो सामाजिक सञ्जालमा हालिदिएछ म त्यही कुरा सुल्झाउन हिँडेकी छु भनेर सुनाएकी थिइन् । त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएकी छैनन् । आफ्नो जन्मदिनको दिनमै आमा हराएपछि छोरीहरु पनि रुँदै मिडियामा आएका छन् ।

प्रतिमाले बालारामसंग मिलेर विजनेश पनि सुरु गरेकी थिइन् । श्रीमानले विदेशमा कमाएको पैसाले घडेरी पनि किनेकी थिइन् । त्यो सबै प्रतिमाको नाममा थियो । श्रीमानको पासपोर्ट र महत्वपुर्ण कागजपत्र पनि उनैले लिएर गएको श्रीमानले बताएका छन् ।


Last Updated on: September 29th, 2021 at 4:38 pm
४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया