सोमबार २० मंसिर २०७८

अन्तत गायिका समिक्षा अधिकारीले आफुलाई मिडियाले खेदेको बिषयमा फेसबुकमा पोस्ट गरेकी छिन।केहि दिन अगाडी एउटा अन्तरबार्तामा समिक्षाले कलाकारको अपमान गरेको र उनि कार्यक्रम छाडेर हिडेको भन्ने समाचार भाइरल भए संगै उनले आफुले त्यस्तो नगरेको बताएकी छिन।

मिडिया देखि तर्कको न भएर आफ्नो कामको कारण त्यो ठाउँमा लामो समय नबसेको बताएकी छिन।गीत रेकर्डकै दिन आफु हतारमा लिप्सीङ्ग मात्रै दिन गएको र पत्रकार सम्मेलनको बारेमा आफुलाई केहि जानकारी न भएको र उक्त बिषयलाई लिएर मिडियामा गलत प्रचार गरेको भन्दै उनले आपति समेत जनाएकी छिन।

आफ्ना सुभचिन्तकले समेत समीक्षालाई गालि गरिरहेको अबस्थामा उनले आफुलाई जुन रुपमा मिडियाले घमण्डीको ट्याग दिएको छ त्यो गलत रहेको र आफु कर्म प्रति बिश्वास गरेर अगाडी बढेको बताएकी छिन।उनि त्यो दिन आफ्नो गीत रेकर्ड गर्नको लागि स्टुडियो जादै रहेको अबस्थामा त्यो ठाउँ पुगेकी हुन्।

 

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । २६ असोज फूलपातीदेखि ३० असोज टिकाको भोलिपल्टसम्म मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आएकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण बालबालिकाको पठनपाठनमा समस्या भएकाले अब नियमित रुपमा विद्यालय सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो ।

यसअघि दशैंको समयमा एक महिना विद्यालय बन्द हुने गरेका थिए । दशैंदेखि तिहारसम्म लगातार बिदा हुँदा बालबालिकाहरुको शैक्षिक स्थिति झन् बिग्रने भएकाले यो दशैंमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले जानकारी दिए ।

 


Last Updated on: September 29th, 2021 at 4:56 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया