बिहिबार २३ मंसिर २०७८

उत्तर कोरियाले फेरि जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाली सेनाले मंगलबार बिहानै उत्तर कोरियाले जापानी समुद्रमा क्षेप्यास्त्र हानेको बताएको हो।

इस्ट सी नामको समुद्रमा क्षेप्यास्त्र हानिएको हो। उत्तर कोरियाले आफू दक्षिण कोरियासँग शान्तिवार्ता गर्न इच्छुक भएको बताएको दुई दिनपछि क्षेप्यास्त्र परीक्षण गरेको हो।

दक्षिण कोरियाले यसै महिनाको सुरुवातमा पनि उत्तरले नयाँ क्रुज क्षेप्यास्त्र र ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको थियो। जापानी संचार माध्यमले आज भएको क्षेप्यास्त्र परीक्षणमा ब्यालेस्टिक मिसाइल प्रयोग भएको हुनसक्ने अनुमान गरेको छ।

ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण संयुक्त राष्ट्रसंघको नियम विपरित हुन जान्छ। दक्षिण कोरियाका सेना प्रमुख र अमेरिकी अधिकारीहरुले आफूहरुले उत्तर कोरियाको गतिविधि नियाली रहेको जानकारी दिएका छन्। बीबीसी

 

बुटवल निवासी रोशना कटुवालले टिकटकमा एउटा पोष्ट गरिन् । उनले एक जना महिलाको तस्बिर राखेर आफ्नो श्रीमान बालाराम कटवालसंग लागेर आफ्नो जिवन ब र्बा द बनाइदिइन् भनेर आ’रो’प लगाइन् । उनका श्रीमान शान्ती सेनामा गएर नेपाल फर्किएका हुन् । उनी ६ महिना देखि नेपालमै थिए । उनले काठमाडौमा बस्दै आएकी प्रतिमा तामाङलाई यस्तो आ’रो’प लगाएकी हुन् ।

रोशनााले यस्तो आ’रो’प लगाउँदै टिकटकमा तस्बिर सार्वजनिक गरिदिएपछि अहिले प्रतिमा सम्पर्क विहिन भएकी छन् । रोशनाका अनुसार प्रतिमासंग नजिकिएका का’रण उनका श्रीमानले सेनाको जागिर पनि छोडेका हुन् । यता प्रतिमाका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । १० वर्ष भन्दा बढी उनी विदेशमै थिए । नेपाल आएको केही समयमा नै प्रतिमा स’म्प’र्क वि’हिन भएपछि उनका श्रीमान निकै चिन्तामा छन् ।

अहिले प्रतिमाका श्रीमान दुई छोरी लिएर श्रीमतीको खो’जीमा हिडेका छन् । प्रतिमा आफ्नो छोरीको जन्मदिनको दिन हिडेकी थिइन् । उनले अन्तिम पटक आफ्ना श्रीमानलाई फोन गरेर मेरो बारेमा कसैले पैसा खाएर हिँडि भनेर भिडियो सामाजिक सञ्जालमा हालिदिएछ म त्यही कुरा सुल्झाउन हिँडेकी छु भनेर सुनाएकी थिइन् । त्यसपछि उनी अहिले सम्म स’म्प’र्क’मा आएकी छैनन् । आफ्नो जन्मदिनको दिनमै आमा ह’रा’ए’पछि छोरीहरु पनि रुँदै मिडियामा आएका छन् ।

प्रतिमाले बालारामसंग मिलेर विजनेश पनि सुरु गरेकी थिइन् । श्रीमानले विदेशमा कमाएको पैसाले घडेरी पनि किनेकी थिइन् । त्यो सबै प्रतिमाको नाममा थियो । श्रीमानको पासपोर्ट र महत्वपुर्ण कागजपत्र पनि उनैले लिएर गएको श्रीमानले बताएका छन् ।

 

 


Last Updated on: September 30th, 2021 at 1:00 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया