सोमबार २० मंसिर २०७८

विराटनगर महानगरपालिका–१२ स्थित इस्टर्न स्टार होटलका सञ्चालक तुलसी पोखरेलले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारीलाई ब,न्ध,क बनाएर आ,क्र,म,ण एवम् कु,xट,xपि,xट गरेका छन् ।

लामो समयदेखि विद्युत् महसुल नतिरेको भन्दै तार का,ट्न, गएका प्राधिकरणका कर्मचारीलाई पोखरेलले आफ्नै होटलमा ब,न्ध,क बनाएर कु,xट,xपि,xट गरेका हुन् ।

बुधबार बिहान प्राधिकरणका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा लाइन का,ट्न,लाई प्राधिकरणको टोली लिएर होटलमा पुगेका थिए । तर लाइन का,ट्न, अवरोध पु,र्‍या,ए,का पोखरेलले अ,श्ली,ल शब्द प्रयोग गरेर दु,र्व्य,व,हा,र गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा खतिवडालाई ब,न्ध,क बनाएर कु,x,ट,xपि,xट गरेका हुन् ।

पछि प्रहरी र प्राधिकरणको टोली पुगेर उनको उद्धार गरेको थियो ।

होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रुपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ । त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ ।

यता, कु,xट,xपि,xट पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पु,र्‍या,ए,को थियो । प्रहरीले प,क्रा,उ गरेर कारबाही अघि बढाउने भएपछि पोखरेलले माफी मागेर आगामी दिनमा घटना नदोहोर्याउने प्रतिवद्धता जनाएका छन् ।

 


Last Updated on: September 30th, 2021 at 2:06 pm
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया