सोमबार २० मंसिर २०७८

मृ’त्यु नसोचेका हुन्छन् । कसैको आयु कति हो भन्ने कुनै ठेगान छैन । कसले के गर्ने भन्नेपनि कहाँबाट जीवन कहाँ पुर्याउँछ पत्तै हुन्न ।

कैलालीका एक कि’शोरी जो नेपाली सेना बन्न औधी गरिरहेकी थिइन् । बच्चाको उमेरमा नानी के बन्ने भन्दा सेना बन्ने भन्थिन् ।एसईई सकिएपछि अब उनी केही बर्ष पढेर सेनाको प्राविधिक पदमा पुग्नेगरी पढ्ने योजनामा थिइन् ।

सेना बनेर देशको सेवा गर्छु भन्थिन् । कस्तो दु’र्भाग्य सेनाकै सवा’रीबाट नि’धन भयो । उनकी आमाका अनुसार उनी सेना बन्नका लागि नै दैनिक कसरत समेत गरिरहेकी थिइन् ।भविष्यमा देशको सेवा गर्ने उनको अठोट थियो ।

तर त्यो अधुरो नै रह्यो बाबुले गुनासो गरे ।कैलालीमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा उनै नानीको मृ’त्यु भएको हो । कैलाली गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका ११ की १५ बर्षीया बिद्या रानाको मृत्यु भएको हो ।

उनको भ’विष्यमा नेपाली सेनाको उच्च पदमा पुगेर देशको सेवा गर्ने सपना थियो ।दु’र्घटनामा थप दुई जना घाइते छन् । धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्कीको अवस्था ग’म्भीर रहेको छ ।

पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ न’म्बरको मोट’रसाइकललाई ठ’क्कर दिएका थियो ।


Last Updated on: September 30th, 2021 at 2:53 pm
३७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया