शनिबार १८ मंसिर २०७८

इक्‍वेडरको एउटा जेलमा कैदीबन्दी र प्रतिद्वन्दी गिरोहबीच भएको झ,xड,xप,xमा परी कम्तीमा पनि १०० जनाभन्दा बढीको मृ,x त्यु भएको छ ।

इक्‍वेडरको इतिहासमै यो झ,xड,xप,xलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। सयभन्दा धेरैले ज्यान गुमाएको र यो संख्या अर्झ बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् ।

मंगलबार ग्वायाकइल सहरस्थित जेलमा भएको झ,xड,xप,xमा पाँच जना कैदीहरुको टा,उ,को का,x टि,x ए,x को छ भने अन्यलाई गो,x ली हा,xनि,xए,xको छ । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रे,ने,ड समेत फ्या,के,का थिए।

विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्षबीच झ,xड,xप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो ।

उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो ।

लागू औषध तस्करी सम्बन्धी शक्तिशाली म्याक्सिकन गिरोह इक्‍वेडरबाट संचालित रहेको जनाइएको छ । गत फेब्रुअरीमा पनि जेलभित्रै झ,xड,xप हुँदा ७९ जना कैदीको मृ,x त्यु भएको थियो ।

प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए । त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आ,क्र,म,ण गरे ।

बिबिसीका अनुसरा घटनमा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन् ।

उक्त झ,xड,xपपछि त्यहाँका राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।


Last Updated on: September 30th, 2021 at 3:23 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया