
डाक्टरहरुलाई दोस्रो भगवानको रुपमा लिइन्छ। उनीहरु मानिसको ज्यान जोगाउन हर समय तत्पर हुन्छन्। तर विश्वमा यस्ता कयौं घटना बाहिरी रहेका हुन्छन् जहाँ डाक्टर तथा नर्सले दु, र्व्य, वहार सहनु परेको देखिन्छ। यसबीचमा रुसमा हालै एक छाला सम्बन्धी डाक्टरमाथि कु, x ट, x पि, x ट भउको खबर सार्वजनिक भएको छ। डाक्टरले बिरामीको श्रीमानबाट निर्मम रुपमा कु, x टा, x ई खाएका हुन्।
डेली स्टारका अनुसार डाक्टरले महिलाको छाला राम्रो रहेछ भनेर तारिफ गर्दा कु, x टा, x ई भेटेका हुन्। महिला श्रीमानसँग छाला परीक्षणको लागि अस्पताल गएकी थिइन्। परीक्षण गरिरहँदा डाक्टरले ‘तपाइँको त्वचा निकै राम्रो रहेछ’ भनेपछि महिलाको श्रीमानले एकाएक डाक्टरमाथि आ, x क्र, x म, x ण गरेका थिए। उनको आ, x क्र, x म, x णबाट डाक्टर बे, x होस भएको र उनको करङको हड्डी नै भाँ, x च्चि, x एको डेली स्टारले उल्लेख गरेको छ।
डाक्टर पिट्ने व्यक्तिको नाम बखरिद्दीन भएको बताइएको छ। डाक्टरको नाम भने भ्लादमिर हो। बखरिद्दीन मुस्लिम हुन् र उनले डाक्टरले मुस्लिम धर्मको नियम विपरित कार्य गरेको बयान दिएका छन्। डाक्टरले होसमा आएपछि आफ्नो भनाइलाई खबरिद्दीनले गलत रुपमा बुझेको बताए।