बिहिबार १४ मंसिर २०८०

पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् ।पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् ।

 

यस्तो छ घिउकुमारीको औषधीय महत्व
—जुनसुकै रङको घिउकुमारी भए पनि त्यसको पातभित्रको गुदी वा रसलाई घिउ र मिश्रीसँग खानाले त्यसको फललाई जति सकिन्छ सब्जीका रुपमा पकाएर खानाले खाएको पच्छ ।

—गर्मी, तनाव, मन्दाग्नि, कब्जियत आदिलाई दूर गरिदिन्छ ।

—सबै किसिमको धातुरोग अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।

—यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।

—यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्दछ ।

साभारः ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

 


Last Updated on: October 1st, 2021 at 4:42 pm
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया