सोमबार १० आश्विन २०७९

मेरो छोरा थियो तर कहाँ गयो ? जिवितै भए त फर्केर आउँथ्यो होला तर फर्केर नआएपछि अब आश छैन भन्दै रोएका थिए बुवा आमा । तर बुवा आमाले यस्तो भनेको भिडियो सार्वजनिक भएपछि उनीहरुका छोरा घरमै आइपुगे ।

अहिले उनका बुवा निकै खुसी छन् । छोरा होइन अहिले मेरो भगवान फर्केर आए । आमा प्यारालाइसिस भएर हिडडुल गर्न नसक्ने अवस्थामा थिइन् । श्रीमतीको सेवामा लागेका बुवा पनि निकै अस्वस्थ्य देखिन्थे ।

परिवारमा अब कोही सहारा छैन । श्रीमतीको सुसार गर्दै बसेको छु । एउटा छोरा थियो । तर दुई वर्ष देखि उनी सम्पर्क विहिन भएका थिए । एउटै छोरा पनि सम्पर्क विहिन भएपछि आमाबुवा निकै चिन्तामा थिए ।

आमा हिडडुल गर्न समेत गर्न नसक्ने अवस्थामा थिइन् । बुवा पनि अस्वस्थ्य अवस्थामा भिडियोमा देखिइन् । उनीहरुको छोरा अजय गुरुङ घर फर्केर आए । अहिले छोरा घरमा आएपछि परिवारमा खुसी फर्किएको छ ।

वृद्ध बुवा आमाको खुसी फर्किएको हो । उनले आफु चाहेर सम्पर्क विहिन नभएको बताए । अजयले आउँछु भन्दा भन्दै त्यस्तै भयो, उनले भने, भिडियो देखेपछि फर्केर आएँ । उनले गलत संगतमा परेका कारण घर छोडेर हिँडेका थिए ।

घर छोडेर हिँड्दा उनी कसैको प्रेममा परेका थिए । केटा साथी पनि थिए । प्रेम सफल भएन साथीले पनि राम्रो कुरा सिकाएनन् । आमा मनमाया हिडडुल समेत गर्न सक्दिनन् ।[][]

 

 


Last Updated on: October 1st, 2021 at 5:49 pm
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया