मंगलबार ०९ आश्विन २०८०

श्रीमान विदेशबाट आउदा घरको सिलिण्डर समेत बेचेर परपुरुषसंग भागेपछि छोराछोरीको बिजोग (भिडियो सहित)श्रीमान विदेशबाट आउदा घरको सिलिण्डर समेत बेचेर परपुरुषसंग भागेपछि छोराछोरीको बिजोग (भिडियो सहित)

यो पनि पढ्नुहोस्:-
काठमाडौं । अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सांसद नविना लामा अध्यक्ष केपी शर्मा ओलीको निकै निकट मानिन्छिन् । तर उनले मंगलवार गरेको एक स्टटासले भने सबैलाई अचम्म बनाएको छ । उनले एमालेमा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् ।

उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मु र्दावाद समेत भनेकी छन् ।

१० बुँदे सहमति अनुसार भातृ संगठनहरू २०७५ जेष्ठ २ गतेमा जाँदा अनेरास्ववियुको अध्यक्ष नविना लामा हुन् । तर अनेरास्ववियुको बैठकले उपाध्यक्ष सुनिता बराललाई अध्यक्ष बनाइएको छ । उनको यस्तो स्टाटस निर्णय प्रति असन्टुष्टिका रुपमा पनि बुझ्न सकिन्छ ।

अनेरास्ववियु पूर्व अध्यक्ष लामाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अब झन यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिस्ट पार्टी एमालेमा निस्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द हुँदै गएको र विवेदले सीमा नघेको अनुभुती भयो, चाकडीवाद मु र्दाबाद ✊’

अनेरास्ववियु पूर्व अध्यक्ष लामाले उन्नती खुलालले सामाजिक सञ्जालमा लेखेको यस पोष्टलाई समर्थन सहित सेयर पनि गरेकी छन्, ‘संगठनको जीवन महाअधिवेशन हो। टिके पदस्थापनले संगठन कम्पनी लिमिटेड हुन्छ त्यसले संगठनमा कुनै गतिशीलता प्रदान गर्न सक्दैन ।’

शुक्रबार माउण्टेन टेलिभिजनको ‘आजको सन्दर्भ’ कार्यक्रममा बोल्दै नेता लामाले भनेकी थिइन, ‘पार्टीमा जस्को वचस्र्व छ उसैको निती हुन्छ, उसैले निती बनाई कार्यान्वयन गर्छ । हामीले बोेलेर के सार्थकता हुन्छ रु कि त रामकुमारी झाक्री दिदि जस्तो विद्रोह नै गरेर जानु पर्यो त्यो हैसियत हाम्रो छैन, त्यो आँट भएन । यस्तो प्रवृत्ति केही समय टिक्छ तर धेरै लामो समय त टिक्दैन ।


Last Updated on: October 1st, 2021 at 6:14 pm
७८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया