
हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको शव लिएर जाने प्रक्रिया पूरा गर्दै थिए ।
कपाल झर्ने समस्या बाट छुटकारा हेर्नुहोस Sevich Oil को कमाल !!एक महिना अघि दुबईमा मृत्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय शेरबहादुर कटुवालको शव बुझ्न जेठान (नवराज बोगटी) र मामा (वसन्त बोगटी) विमानस्थल आएका रहेछन्।
राति २ बजे दुबईबाट त्रिभुवन विमानस्थल आइपुगेको शेरबहादुरको शव बिहान पौन १० बजे गाउँ लिएर जाने तरखरमा रहेका उनीहरु अध्यारो अनुहार लगाएर भन्दै थिए, ‘आज राति १० बजे गाउँ पुगिन्छ होला।’
वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१९ मा दुबई गएका शेरबहादुरको मृत्यु एक महिनाअघि हृदयघातका कारण भएको रहेछ।
झापा बस्ने डोमा विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ, रार भएका थिए ।श्रीमानले छोरी लिएर हिडेपछी डोमाले भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीहरुको स्कुलको शुल्कपनी तिर्न नसकेको गु, नासो पोखिन् ।
श्रीमान् आफ्नै जेठी छोरीसंग लु, केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा, ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो, इन् ।
१३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो, डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ, रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि, ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फ,काएर फ, रार रहेको उनले बताइन् ।
फ, रार भएका श्रीमान जेठी छोरीसंग अहिले झापा आएका छन् र श्रीमतीले जेठी छोरीको माया नगरेको सधैं हेला गर्ने गरेको भएर छोरी लिएर आफू हिडेको उनले बताए ।आफू विदेशबाट बि रामी भएर आएको र पैसा नभएको हुँदा श्रीमतीसंग बस्न नसकेको उनले बताए ।
श्रीमती र अन्य छोराछोरीलाई आफुले हेर्नुपर्ने तर पैसा नभएर आफू हिड्नु परेको उनले बताए ।आफुले फोन गर्दा श्रीमती जहिलै झ र्केर बोल्ने,कहिलै राम्रो तरिकाले नबोल्ने र छोराछोरीसंग बोल्नपनि नदिने उनले बताए ।
श्रीमतीले आफुलाई श्रीमान जस्तो कहिलै न मानेको र सधैं पैसाको लागि मात्र आफुलाइ बैंक जस्तो मानेको हुँदा आफू डोमासंग बस्न नसकेको उनले बताए ।
तर अहिले लामोसय सम्मको वि,वाद र झ, गडापछी श्रीमान श्रीमतीले मिलाप गरेका थिए ।उनीहरूले लिखित रुपमा दुवैजनाले सहि गरेर मिलापत्र गरेका थिए ।त्यस पत्रमा श्रीमनले श्रीमतीलाई सम्मान गर्नुपर्ने,एकअर्कालाई न,ढाट्ने,छोराछोरीलाई समान व्यवहार गर्ने,आपसमा शं,का उ,पशंका नगर्ने र श्रीमतीलाई एक्लै छोडेर अन्यत्र गएर बस्न नपाउने लगायतका बुँदा समेटिका थिए।
तर मिलेको केही क्षण नहुँदै श्रीमान फेरि फ, रार भएका छन् ।डोमा अब छोराछोरीको भविष्यको लागि विदेश जाने कुरा गरिरहेकी छिन् र उनकी जेठी छोरीलाई आफ्ना भाइबहिनीलाई पनि संगै राखेर एकै ठाउँ बसेर मिल्न आग्रह गरेकी छिन् ।आमको निकै भा, वनात्मक कुरा सुनेर उनकी जेठी छोरी निकै भा, वुक भएकी छिन् ।अन्तत अब श्रीमती र श्रीमनले डि,भोर्स गर्ने भएका छन्