बुधबार १० आश्विन २०८०

ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् ।

गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो ।

बिमानका क्याप्टेन आङगेलु शेर्पाले आफ्नो पनि ज्यान जोखि,ममा राखेर एक पल पनि बिच,लित नभइ ७३ जनाको ज्यान बचाए उनलाई सम्मान गर्नुको सट्टा उल्टो का,रवाही गर्ने भन्दै सगरमाथा आरोही बिजय घिमिरे यसरि आक्रो,शित भए । बाकी भिडियोमा हेरौ


Last Updated on: October 3rd, 2021 at 1:57 pm
३८० पटक हेरिएको

तपाईको प्रतिक्रिया