मंगलबार १६ आश्विन २०८०

लोकसेवा आयोगले लिएको उपसचिवको परिक्षामा एकैघरका दाजु बहिनी दुवैजना बढुवामा परेका छन् । लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् ।

योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले पहिलो नम्बरमा र केशवले दोस्रो नम्बरमा रहेका छन् । लोकसेवा आयोगले उपसचिव सरहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले अन्तर्वार्ता दिएका थिए ।

Last Updated on: October 3rd, 2021 at 2:12 pm
३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया