
सुन्दै अचम्म !! मात्र १३ बर्षकी किशोरी जो आफै बच्चा छिन् तर उनले बच्चा जन्माएकी छिन् ।
लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजीको बच्चालाइ जन्म दिएकी छिन् । उनी बिल्कुलै सानि बच्चै छिन् तर उनले नै बच्चालाई जन्मदिएको यथार्थ निश्चय पनि अचम्मलाग्दो र अपत्यारिलो लाग्छ ।
सो जन्मदिएको बच्चा हेर्न सारा गाउले जमात नै आउने गरेको छ र सो जन्म हुँदै गर्दा डाक्टर समेत छक्क परेका छन् ।
सानो उमेरमा बच्चाबच्ची पाउनेहरुको संख्या एकदमै कम छ नेपालमा ।यति सानो उमेरमा बच्चाबच्ची जन्माउदा स्वास्थको समस्या त छदैछ अनि सामाजिक रुपमा हेर्ने दृष्टिकोण पनि एकदम फरक हुने गर्दछ ।
उनले १० बर्षको एकदमै कलिलो उमेरमा नै बिवाह गरेकी हुन् ।घरको आर्थिक अवस्था एकदमै कमजोर भएपछि बालुवा बोक्ने काम गर्दागर्दै बालुवा बोक्ने तामाङ जातको केटासग लभ परेपछि भागेर बिवाह गरेको उनी बताउँछिन् ।
श्रीमतीले अहिले बच्चा काखमा खेलाइरहदा श्रीमान भने काममा भन्दै अन्यत्रै हिडेर सम्पर्क बिहिननै छन् । सुत्केरीलाई स्याहार गर्ने कोहि छैन् ।
कठै नानी यो ठूलो समस्या टार्न हिम्मत गर । नानीको सहयोगका लागि सबैले सहयोग गर्नुहोस् ।क्रिपया तपाईको सहयोग जरुरी छ । उनका श्रीमान नैपनि मात्र १७ बर्षका छन् । जिम्मेवारी पूरा गर्न कठिन छ ।