
विवाहलाई लिएर वि’श्वमा अनेकथरी घटनाहरु रहेका हुन्छन् । अहिले त्यस्तै अनौठो घटना बाहिर आएको छ । सोमबार गुजरातमा हजारौं विवा’हहरू भए, तर जुन’नागढमा भएको विवाह सबैभन्दा अनौंठो मानिएको छ ।
त्यहाँ एक ५.५ फिट अग्ली केटीले ३ फिट उ’चाई भएको केटासँग सात फेरो लिएर अग्नी साँ’क्षी राखेर विवाह गरेकी छिन् । दुलहीको उमेर २९ बर्ष र दुलहाको उमेर ४२ बर्ष हो । शान्ता मकवाना बच्चैदेखि नै स’त्यम सेवा युवा मण्डलको गर्ल्स होस्टलमा बस्छिन् ।
उनले जन्मजात देख्न सक्दिँनन् । तर शान्ताले बीएड गरेकी छिन् । जाम जोधपुर तहसीलका सरकारी शिक्षक रमेश भाई डाँगरले शान्तासँग विवाह गर्ने इच्छा व्य’क्त गरेपछि यो बिबाह स’म्भव भएको थियो ।
शान्तालेपनि स्वी’कार गरेपछि दुबैको बिहे भएको हो । दुलाह सरकारी विद्यालयका शिक्षक भएको बताइएको छ ।
यो पनि पढ्नु’होस्:
सामान्यतयाः विवाहमा उमेर अन्तर महिलाको भन्दा पुरुषको धेरै हुने गर्दछ । कतिपय अव’स्थामा दोब्बर भन्दा पनि धेरै उमेरको अन्तर देखिने गरेको छ । तर पछिल्लो समय यो परिवर्तन हुँदै गइरहेको छ । यो बीचमा भारत, उत्तर प्रदेशको मुरा’दाबादमा जे देखियो त्यसले प्रमा’णित गर्यो कि प्रेम अन्धो हुन्छ ।
मायामा मान्छेहरु न उमेर देख्दछ र न दूरी देख्दछ । मानिसहरूले आफ्नो प्रेम पाउन सातवटा स’मुद्रहरू पार गरेका कहानीहरु हामीले सुन्दै पनि आएका छौँ । मुरादाबादमा एक अनौंठो प्रे’मीको अ’द्भुत कथा बाहिर आएको छ । हरियाणाकी एक ६० वर्षीया वृ’द्ध महिलको २० वर्षीय युवकसँग प्रेम भयो ।
प्रेम यति धेरै बढ्यो कि ती वृ’द्ध महिलाले आफ्ना नातिनातिनाहरू छोडेर त्यस केटासँग बस्न आइन् । घटना दुई समुदायहरूसँग जोडिएको कारण यो कुराले गाउँमा तनाव उत्पन्न गर्यो । मुरादाबाद प्रहरीलाई जब यसबारे जानकारी भयो, उनले हरियाणा प्रहरीलाई फोन गरेर वृ’द्धा महिलालाई उनका पतिसंगै पठाइएको हो ।
वास्तवमा, अजब प्रेमको यो अ’द्भुत कथा फेसबुकको माध्यमबाट शुरू भयो । मुरादाबादको पाकबडा प्रहरी चौकी क्षेत्रका २० वर्षीय युवक र हरियाणाको भिवाडी सदर बजारकी ६० वर्षी’या महिला फेसबुकमा मित्र बनेका थिए ।
फेसबुकमा मित्रता बिस्तारै प्रेममा परिणत भयो । दुबैले आफ्नो नम्बर एक अर्कामा साझा गरे, त्यसपछि दुबैले भेट्ने योजना बनाए, तर त्यस समयमा दुबैले आफ्नो उमेर र धर्म लु’काएका थिए ।
भनिन्छ कि त्यो पहिलो भेटपछि, दुबैबीचको प्रेम गाढा भयो । त्यसपछि उक्त महिलाले भिवाडीबाट उनका पतिको घरबाट पैसा र गहना ल्याइन् र मु’रादाबादको प्रेमीको घर पाकबाडामा बस्न थालिन् । त्यहाँ उनी आफ्नो प्रेमीसँग घरमा बस्न थालिन् र आफ्नो पति पनि भनेर दावी गर्न थालिन् । यसैबीच भि’वाडीमा महिलाको पतिले श्रीमती हराएको भन्दै प्रहरीमा खबर गरेका थिए ।
यस पछि, हरियाणा प्रहरी उक्त महिलाको खोजीमा पाकबडा पुग्यो । यहाँ पुग्दा, जब मानिसहरुले थाहा पाए कि दुबै भिन्ना भिन्नै समु’दायका मानिसहरु थिए, तब बबाल उ’त्पन्न भएको थियो ।
सरकारी जागिरे केटाको विवाह : ‘बेहुली ५.५ फिट उ’चाईकी, बेहुला १० बर्ष जेठा मात्र ३ फि’टका’ !
यसपछि मो’रादाबाद प्रहरीले उक्त कुरालाई गम्भी’रताका साथ लिएर ति महिलालाई तुरुन्तै उनको पतिसँगै हरि’याणा फि’र्ता पठा’एको हो । अजब प्रेमको यो अ’द्भुत कथा मुरादाबादमा चर्चाको वि’षय बनेको छ ।
– इ न्यूज बाट