शुक्रबार १५ मंसिर २०८०

क’म’जो’र अर्थिक अवस्था अनि बढ्दो बे’रो’ज’ गा’रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । कोहि पैसा कमाएर फर्किन्छन त कोहिले उतै कामकै क्रममा ज्यान पनि गु’मा’उ’छ’न त कोहि एकाएक उतैबाट गा’य’ब पनि हुन्छन । आजको विषय पनि यस्तै एक महिला जो वैदेशिक रोजगारिकोलागि एक एजेन्ट मार्फत कुबेत गएकि थिइन तर बिगत १२ बर्षदेखि उनको कुनै अ’त्तो’प’त्तो नै छैन ।

अजेन्टले छलेको, मेनपावर ग’ल’त भएकोले बिदेशमै अ’लप’त्र परेको आदिइत्यादि खबरहरु त हामी सुन्न पाइनै रहेका हुन्छौ । इलामको माइ नगरपालिका वाड नम्बर १ मा घर भै बसोबास गर्दै आइरहेका रामबहादुर राई नाम गरेका एक पुरुषकि फुलमाया राई नाम गरेकि श्रीमती वैदेशिक रोजगारको लागि गएको तर आज १२ बर्षसम्म उनको केही अ’त्तो’प’त्तो नरहेको पनि उनले बताए । हाल उनी सम्पर्कबिहिन छिन ।

बास्तबमा उनी बिदेश भने भद्रपुर घर भएका दिपक तामाङ नाम गरेका एक एजेन्टमार्फत गएको बताएका छ्न । मेनपावरबाट नभएर दिल्लीबाट उनले फुलमाया लाइ बिदेश पठाएका रहेछन जुन गै’र’ का’नु ‘नी भएको पनि उनले बताए । उनकि धनमाया नाम गरेकी बहिनी पनि कुबेतमै रहेको कुरा पनि उनले बताए र मिडियाकर्मीका अनुसार धनमायाले पनि फोन गरेर सहयोग मागेकी रहिछन ।

एउटा उनको पुरानो नम्बरमा सम्पर्क गर्दा अहिले एक बङगाली पुरुषले उठाउने गरेको कुरापनि उनले बताए तर उनको भाषा बुझ्न नसकेकोले उनिहरुबिच राम्ररी कुराकानी भने हुन सकेन । श्रीमानलाई भने त्यही बङगालीले गु’म’ना’म पारेको र श्रीमती कुबेतमै छ भन्ने श’न्का रहेको कुरा बताए । बङगालीले यो तिमिहरुको मान्छे हैन पनि भनेको कुरा उनी बताउछन ।

दुई सन्तान भैसकेका छन उनका । रामबहादुरले ‘बिमलको आमा’ भन्दै सम्बोधन गरे आफ्नि श्रीमती लाई । यसो भने उनले ” यदि जिबित छौ भने घर फर्केर आउ, कोहिसग गाको छौ भनेपनि जानकारी देउ सुचना खबर देउ ।” ८ बर्षदेखि हर्सा भन्ने रगतसम्बन्धि रोगले ग्रस्त थिए उनी । श्रीमतीको बारेमा उनलाई खबरमात्र भएपनी खुसी हुने र खबर पि’डा’दा’य’क भएपनि भाग्यलाई दो’ष दिने बताए उनले ।बाकी हेर्नुस तलको भिडियोमा

 


Last Updated on: October 3rd, 2021 at 4:05 pm
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया