शुक्रबार २१ आश्विन २०७९

आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा १९ महिने छोरीको मृ’x त्यु भएको छ। स्कटल्यान्डको उत्तरी लनार्कसायर सहरका एक दम्पती ब’च्चालाई छाडेर मोबाइल खेलाउन थालेपछि ओछ्यानबाट

खसेर छोरीको मृ’x त्यु भयो। बिहान अबेरसम्म सु’तेर ब्युँझेपछि उनीहरुकी छोरी छोरी किरा कनरयको शव भूँइमा फेला परेको थियो। घटनापछि आमाबुवा विरुद्ध अदालतमा मु’द्दा चलेको थियो। अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दोषी ठहर गरेको छ।

 

फेरि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द
धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले असोज २७ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।*

आज बसेको कार्यपालिका बैठकले असोज २७ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ ।

बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।*

धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले असोज २७ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो

 


Last Updated on: October 3rd, 2021 at 5:38 pm
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया