शुक्रबार १५ मंसिर २०८०

गोली लाग्ने ओछ्यान मै छन रुघा लाग्ने थाइल्यान्ड उड्छन …
जय क्रान्ति । आफ्नै दाजुभाईको कन्चडमा दुस्मन भन्दै गो,xलि हानेउ ।आखिर ती प्रहरी सेना पनि गरिबका छोराहरु थिए खै सामान्ती काहा मा,xर्यौ? दुई हल गोरु भएको किसानलाई सामान्ती भन्यौ उस्कै अन्न बस्तु भाउ जोत्दै गरेको गोरु लु,,टे,र लगेर जँगलमा का,xटे,xर खायौ के लु,ट्नु, र गरिबलाई दुख दिनु थियो क्रान्ती? बैँक लु,टे,र गरिब जन्ता लु,टे,र सम्पति थुपार्नुलाई थियो क्रान्ती ।

मन्दिर , गाबिस भवन पुल स्कुल जलाउन भत्कउनु थियो क्रान्ती? देशलाई १०० बर्ष पछाडि धकेल्नुलाई थियो क्रान्ति नेताले पैसा कमायो नेताले बिल्डिङ बनयो के पायो र मा,ओ,बा,दि हुं भन्दै लड्नेहरु नेताले देश हरिकँगाल बनायो आज अपाँग भएर बाच्नु पनि तिमिहरुकै कर्मको फल हो? आज तिम्रा नेताहरु पजेरोमा कुद्छन महलमा बस्छन खोकि लाग्दा उपचार गर्न अमेरिका पुग्छन।

जन्ता खाना नपाई मर्छन गरिबी र अभाबले अस्पताल हेर्न नपाई मर्छन के एहि दिनको लागि थियो क्रान्ती? समग्रमा फाटेको कट्टो फेर्न नसक्ने खा,वो,बा,दि नेता करोडपनि भए । तिनको लागि तिनलाई त्याहा सम्म पर्याउने ल,डा,कु,हरु बचेकाहरु खाडिमा बेल्चा हान्दै छन कोहि अपाँग भएर बाच्न बिबस छन।

अनि देशमा हिं,स,क भाँडभैलो मचाउने आतङ्ककारी हरुले गर्दा सीधा सधा युवा गाउँ ठाउँमा बसेर काम गर्न नसकी ठूला शहर र विदेश पलायन भएको होइन आफ्नो जिउ जोगाउन अनि परिवार पाल्न? त्यसको नैतिक जिम्मेवारी कस्ले र कहिले लिने?१७००० नेपालीको लाश माथि बसेर प्रवचन नदिनुस् आतंककारीज्यु।

 


Last Updated on: October 4th, 2021 at 11:17 am
५४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया