बिहिबार ११ आश्विन २०८०

इटलीको उत्तरी सहर मिलानमा रहेको खाली भवनमा ठोक्किएर विमान दुर्घटना भएको हो । बीबीसीले उल्लेख गरे अनुसार विमानमा सवार आठै जनाको ज्यान गएको हो ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको विमानका पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको बताइएको छ ।

विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

पालमा अथाह संभावना हुँदा हुँदै चर्चित गायक पशुपति शर्मा विदेश उडे, अमेरिकामा महिनामा नै १० लाख रुपैयाँ बढी आम्दानी हुने भएपछि ५ वर्षका लागि भन्दै अमेरिका हानिए पशुपति, भन्छन् नेपालमा कमाएको पैसाले पैसाले काठमाडौँमा भव्य बंगला बनाउन सकिएन, अमेरिकाबाट कमाएर ल्याएको पैसाले काठमाडौँमा भव्य बंगला किन्ने हो, हेर्नुहोस् भिडियो

न्यादी हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन, ८ गुणा बढी शेयर माग न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ करिब १४ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर

बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।कम्पनीले निष्काशन गेरको शेयरमा माग भन्दा बढी आवेदन परिसकेकोले असोज १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा

सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

१ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २

क्षिण जर्जिया र दक्षिण स्यान्डविच टापु दक्षिणी अटलान्टिक महासागरमा एक ब्रिटिश विदेशी क्षेत्र हो ।

यो दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापुहरुको रूपमा परिचित साना टापुहरुको एक श्रृंखला, टापुहरु को एक रिमोट र अमानवीय संग्रह हो ।

६.३ म्याग्निच्युडको भूकम्प सोमबार बिहान दक्षिणी अटलान्टिक महासागरको दक्षिण स्यान्डविच टापु क्षेत्रमा गएको युरोपियन भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प १०० किलोमिटर गहिराईमा रहेको ईएमएससीले जनाएको छ । भूकम्प नेपाली समयानुसार आज बिहान ९ः४० मिनेटमा भूकम्प गएको थियो । भूकम्पबाट कुनै मानविय क्षति भए नभएको जानकारी आइसकेको छैन ।


Last Updated on: October 4th, 2021 at 12:15 pm
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया