
थापा नाम गरेकि एक चौबिस बर्षकि महिला जो बिगत लामो समयदेखी श्रीमानको कु’टा’इ अनि अ’भद्र व्यबहार सहेर बसिरहेकी थिइन एक्कासि उनी आज अ’स्प’ता’ल’मा मृ’त भेटिएकी छिन त्यहिपनी एकदमै र’ह’स्य’म’य अनि शं’का’स्प’द तरिकाले । उनकि आमाका आँ’खा आ’सुले भरिए छोरिको यस्तो अबास्था देखेर ।
मेनुकाकि ६ बर्षकि छोरी पनि रहेकी छिन । बच्चाको जन्मपनि अ’प्रे’स’नप’छिमात्र भएको रहेछ । अ’प्रे’सन गरेको ज्यान चिल्लो पिरो खान नहुने कुरो त भैगयो तर यस्तो हुदा पनि मेनुकाकि सासुले भने तेल अनि पिरो हालेर खानेकुरा लाने गरेको भनिन मेनुकाकी आमाले चाहिँ । यस्तो खान हुदैन भन्दा उल्टो न’राम्रो शब्द प्रयोग गरेर गा’ली समेत गरेछ्न ।
सम्धी सम्धिनीले राजाको छोरी राजारानिको छोरी भन्दै उनको छोरीलाई निकै पि’डा दिएको भन्दै दु’खे’सो पोखिन मेनुकाकी आमाले । क’ठै कस्ता नि’र्द’यी सासुससुरा ! छोरोलाई कुरा लाएर कति पटक त कु’टा’ए’छ’न पनि । कहिले राम्रो व्यबहार नगरेको भम्दै चि’त्त दु’खा’इ’न आमाले । तेरो बाउ खा’ते’ले के दिएको छ र भन्दै नानाथरिका अ’श्ली’ल शब्दहरु प्रयोग गरेर अनेक तरहका गा’ली’ग’लौ’ज पनि गर्ने गरेका रहेछन श्रीमानले ।
र’क्सिको मा’त’माआएर सधैजसो कु’ट’पि’ट गर्ने गरेको कुरा पनि उनकि आमाले बताइन । थाम्न सकिनन उनले आखामा आसु रु’दा’रु’दै झण्डै बे’हो’स भइन, बि’ब’श अनि ला’चा’र देखिन्छिन उनी । आफ्नै छोरिका घरपट्टिका ग’ल्तिले आज उनले आफ्नी छोरी गु’मा’ए|की छिन ।
शरीर पुरै र’ग’तै’र’ग’त, हातमा नि’ल’डा’म अनि पुरै न’ग्न अबस्थामा भेट्टिएको कुरा मृ’त’कको दिदिले बताइन । इन्जेक्सन लाउदिन भन्दा भन्दै ज’ब’रज’स्ती हात बाधेर इन्जेक्सन लाइदिएका रहेछ्न मेनुकालाइ । पे’ट दु’ख्यो भनेर अ’स्प’ता’ल आएकी भनिएकी मेनुकाको आज र’ह’स्य’म’य तरिकाले मृ’त्युु भएको छ जुन कुनै पनि हालतमा पे’ट दु’खे’र नभएको र कुनै ष’ड्य’न्त्र रहेको कुरा पनि मृ’त’क’को दिदिले बताइन ।थप जान्नको लागि हेर्नुहोस तलको भिडियो