शनिबार २३ मंसिर २०८०

बुढाभन्दा २ गुढा बढी मोटी श्रीमती,मुटुपात्लुको जोडी यसरी जम्यो (भिडियो हेर्नुस्)

रुपन्देहि जिल्ला बस्ने गौरी मगर हिजोआज टिकटकमा निकै प्रसिद्ध छिन् । उनलाई धेरैजसोलेगिया मगर नामले टिकटकमा चिन्छन। शारीरिक रुपमा तौल अत्याधिक भएकै कारण आफू भाउरल भएको उन्को भनाई हो। आफू भन्दा धेरै कम तौल भएको उन्को श्रीमानसङ्ग फेसबुकबाट माया बसेर प्रेम विवाह भएको हो।

बुटवलमा बाग्लुङ गिरिन भ्याली कटेज एन्ड हुक्का हाउस नामक होटल सञ्चालन गर्दै आएकी छिन। गिया भन्छिन् आफ्नो तौलको कारणले गर्दा नै टिकटकमा सबै मानिसले मनपराउनु भएको हो।बाटोमा हिड्दा पनि मानिसहरुले जिस्काउने गरेको उन्ले बताईन।

आफ्नो तौल धेरै भएपनी श्रीमानले धेरै माया र साथ सधै दिएका छन।मो’टोपन गिया मगर र उन्का श्रीमानको बिचमा कहिल्यै आएन। छोरी जन्माई सकेपछि आफ्नो तौल यसरी बढेको गिया ले बताईन।घरपरिवारले पनि कहिल्यै मोटोपनको कारण आफुलाई नराम्रो केहि पनि नभन्ने बताईन।

उन्का श्रीमानले गियालाई तौल नघटाउनु भन्ने गर्नु हुन्छ। हिडडुल गर्न र आफुले मन परेको लुगा लगाउनमा केही असहज हुने उन्ले बताईन। श्रीमान आफू भन्दा धेरै सानो देखिने भएकोले कोहि कोहिले श्रीमान श्रीमती भन्दा विश्वास पनि गर्दैनन् ।

भिडियो हेर्नुस् :-


Last Updated on: October 4th, 2021 at 3:01 pm
५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया