बुधबार १३ साउन २०७८

आमाकै कारणले हरेकले यो धर्तीमा पाइला टेक्न पाउँछन् । त्यसैले आमाको हरेक मानिसमा ऋण हुन्छ भनिन्छ । यो ऋण जीउँदैमा आमालाई खुशी पारेर र स्वर्ग वास भएपछि तर्पण दिएर तिर्न सकिन्छ भन्ने हिन्दू धर्ममा मान्यता रहेको छ । प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनेर शास्त्रमा भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।

सन्तानलाई नौ महीनासम्म ग र्भ मा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

SUGGESTED NEWS
Mgid
Mgid

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
तर झापामा एक परिवारले आमालाई धेरै हेलो हेचो गर्यो । आमाले छोरा बुहारी कै कारण धेरै कष्ट सहिन् । माता तीर्थ औंसीकै केही दिन पछि आमाको दुखद तरीकाले स्वर्गारोहण भयो । छिमेकी मिलेर आमाको शवलाई कन्काई नदिको किरारमा अन्तिम संस्कार गर्न भन्दै लिएर गए ।

त्यही समयमा उनका छोरा कपाल खौरेर त्यहाँ आमाको दाग बत्ती दिन्छु किरीया गर्छु भन्दै उपस्थित भए । ती छोरालाई उनका छिमेकी र गाउँलेहरुले धुलाई गरेका छन् । बु हारी र छोरालाई त्यहाँबाट ल खे टे का छन् । थप जानकारी फेसबुकमा भाइरल भै रहेको यो भिडियोबाटै

Video:-   blob:https://www.facebook.com/d3503c0b-105e-42c6-954c-de6acf8adcf8

 


Last Updated on: May 14th, 2021 at 10:59 am
५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया