
बैंकमा पैसा लिन ला-श आफै पुगेपछि, कर्मचारीको सातो गयो (हेर्नुहाेस् पूरा) ।भारतको बिहार राज्य`को पटनामा एक बैंकमा एउटा ला-श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारी`को सातो गयो । पटनाछेउ`को शाहजहाँपुर थाना क्षेत्र`को सिगरियावांमा केनरा बैंकको शाखामा ला- श पैसा लिन पुगेको हो ।।
यहाँ`का महेश यादवको मंगलबार बिहान मृ- त्यु भएको थियो । मृ- त्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजर`ले पैसा दिन मानेनन् । यो कुराले रिसाएका गाउँले`ले यादव`को ला- श लिएर बैंकमा पुगे र लाशलाई बैंक भित्र राखि`दिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको ला- श त्यत्तिकै रह्यो ।।
गाउँले`हरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्तत; म्यानेजर`ले आफ्नै १० हजार रुपैयाँ गाउँले`लाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको ला- श लिएर अन्तिम संस्कारको लागि गए । खासमा महेश`को बिहे भएको थिएन र उन`को परिवारमा पनि कोही थिएनन् । बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भए`को थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन ।।
याे पनि, दुनियाँ`कै मनमा बस्न सफल महिला प्रहरी अधिकारी मृ-त फेला परेपछि (हेर्नुहाेस् पूरा रिपाेट) । एक महिला प्रहरी अधिकारी`ले फूल जस्तो जिन्दगीबाट सँधै`का लागि विदा भएकी छिन् । महिला प्रहरी अधिकारीको त्यो नि- धन अहिले पनि सल्टिएको छैन । भारत उत्तर प्रदेशको बुलन्दशहरमा तैनाथ प्रहरी निरिक्षक ( सब इन्स्पेक्टर ) अर्जु पानवारको मृ- त्यु प्रकरण अहि`ले सम्म सुल्झिएको छैन ।।
उनको मृ-त्युको कारण पत्ता लगाउन गरिने सबै रिपोर्ट आउन बाँ`की छ, साथ साथै प्रहरी उपरीक्षक`को फोन`को लक पनि खोलिएको छैन । अर्जु तीन दिन अघि शुक्रबार राति आफ्नो भाडाको घरमा मृ- त अवस्था`मा फेला परेकी थिइन् । उन`को कोठामा एक नोट फेला परेको छ । उक्त पत्रमा भनिए´को छ, ‘यो मेरो कार्यहरूको फल हो ।।
घरबेटीका अनुसार घटना हुनु`भन्दा अघि अर्जु एकदम सामान्य मुडमा थिइन् । उनी एक महिला सिपाही`सँग कफी पिउन गइन् र दुबै किनमेल गर्न गएका थिए । यस समय`मा उनले पसलबाट टाउको दुख्ने समस्याको औषधि पनि लिएको खुलेको छ । अर्जु पानवारका बुबा कृष्ण पालले उनी चार भाइ-बहिनी-मध्ये कान्छी रहेको बताएका छन् ।।