
सामान्य बि’रामी भएर बनेपा अस्प’ताल भ’र्ना गरिएकी मेनुकाको मृ’त्यु भएको अस्प’ताल तथा उनका श्रीमानले बताए पछि मृत’कका माइती पक्षले त्यसको बि’रोध गरेका छन । श्रीमानले नै ह”त्या गरेको आ”रोप मृ”तकका माइती पक्ष को छ । उनिहरु न्या”य पाउनु पर्ने भन्दै अहिले बि”रोध गरिरहेका छन । अस्प’तालका डाक्टरहरु पनि मिलेको उनिहरुको आरो”प छ । उनिहरुले दाइजोको कारण श्रीमान र उनको परिवार मिलेर साथै अस्पताल पनि संलग्न भै हत्या गरिएको आरोप लगाएका थिए ।
तर उनका श्रीमान भुबिन्द्रले भने आफुलाइ आरोप लगाएको बताएका छन । आफुले श्रीमती बिरामी भए पछि अस्पताल ल्याएको बताए । कुन कुन औसधि दिएको के के भएको त्यो अस्पताल प्रशासनले जवाफ दिनु पर्ने उनले बताएका छन । आफू अस्पतालसंग मिलेर हत्या गरेको ससुराली पक्षले लगाएको आरोप झुटो भएको उनले बताएका छन । आफुलाई सासुराली पक्षले बोल्न नदिएको उनले बताएका छ । अस्पताल प्रसाशनले चित्तबुझ्दो जवाफ दिनु पर्ने उनको भनाई छ । साथै प्रहरीले छानबिन गर्नु पर्ने पनि उनले माग राखेका छन ।
सिन्धुपाल्चोकको बार्हबिसेकि मेनुका थापा र पलासेँका भुबिन्द्र कार्की बिच बिबाह भएको थियो । उनिहरुबिच मन परापर भएर भुबिन्द्र मेनुकाको हात माग्न आए पछि मेनुकाको परिवारले सामान्य तरिकाले बिबाह गरिदिएको थियो । तर पनि दा”इजोमा केही नदिएको भन्दै मेनुकालाई भुबिन्द्र र उनको परिवार विभिन्न अ”पश’ब्द बोल्दै त”नाव दिने गरेको भन्दै मृ”त्यु हुनु भन्दा अघिल्लो दिन मेनुकाले आफुलाई सुनाएको मेनुकाकी आमाले मिडियामा बताएकी छिन
तर मेनुकाकी सासुले भने बुहारिसगँको स’म्बन्ध सबैसगँ राम्रो भएको बताईन । पसलबाट घर आई खाना खाए पछि पे” ट दु’ख्यो भनेकोले आफुहरुले अस्प’ताल लिएर आएको उनले बताईन । पहिले पनि ग्या’स्टिकको औ’सधि खाने गरेकोले त्यही कारण नै पे’ट दु’खेको हुन सक्ने उनको भनाई छ । मेनुकाले घरमा झ”गडा भएको भनेर माईतिमा फोन गरेको कुरा पनि झु”टो भएको मेनुकाकी सासुले बताईन । उनिहरुले आफुहरुलाई आ”रोप लगाइ फसा”उन खोजेको उनको भनाई रहेको छ ।
उनका श्रीमान भुबिन्द्रले पनि श्रीमतिसगँ सम्’बन्ध राम्रो रहेको बताएका छन । अस्प”ताल ल्याएर देखाए पछि यहि ठिक हुन्छ भन्दै डा”क्टरहरुले भने पछि आफुहरुले त्यही राखेको उनले बताए । तर बिहान 5 बजे तिर आफू निदाएकोले मृ”त्यु भएको थाहा नपाएको उनले बताए । तर मेनुकाकी सानिआमाले भने आफू अस्प’ताल आउदा ज्वाइँ र सासू दुबै उठिरहेको बताईन । आफू आएर मेनुकालाई हेर्दा एकजना नर्सले चे’क गरिरेको उनले बताईन । आफुल्द मेनुकाको हात छाम्दा पु’रै चि”सो भएको थाहा पाए पछि नर्सलाई भन्दा तातै भन्दै जवाफ दिएको उनले बताईन । डाक्टरलाई बोलाउन लगाए पछि डाक्टरले मृ”त घोषणा गरेका थिए । त्यो बेला भुबिन्द्र र उनकी आमा ननिदाएको मेनुकाकी सानिआमाले बताईन । तर भुबिन्द्र भने आफू निदाएको बताउँछन ।
पे’ट दु’खेर बनेपा अस्पताल ल्याएको भन्दै फोन गरे पछि उनको फोन फेरि भोलिपल्ट बिहानसम्म नलागेको मेनुकाकी आमाले बताइन । उनले बहिनिलाई फोन गरि अस्प”ताल जान भने पनि उनकी बहिनी बिहान ५ बजे अस्प”ताल पुग्दा मेनुका मृ”त बेवा”रिसे अव’स्थामा भेटिएको उनिहरुको भनाई छ । तलको केही पनि कपडा नलाएको अवस्थामा रग”तमा पुरै भि”जेको अवस्थामा उनको श”व भेटिएको उनिहरुले बताएका छन । तल्लो पे”ट दु’खेको भन्दै अघिल्लो दिन बेलुका अस्प’ताल भर्ना भएकी उनी भोलिपल्ट मृ”त भेटिएकी हुन ।
केही रो”ग नदेखिएको अस्पता’लका डाक्टरले बताएको मेनुकाकी आमाले बताएकी छिन । उनलाई दुई वटा बे”होस बनाउने सु”इ लगाएको पनि डाक्टरले बताएको उनिहरुको भनाई छ । पे”ट दु”खेर अस्प”ताल भर्ना भएकी मेनुकालाई केही रो”ग नदेखिएको भनी किन बे”होसिको सु”इ लगाईयो ? यसमा भुबिन्द्र सहित डाक्टर पनि मि’लेको उनिहरुको आरो”प छ । भुबिन्द्र बिदेशमा हुदा मेनुकालाई घर बनाउदै गर्न भने पछि मेनुकाले घर बनाउन थालेकी थिन । त्यही घरको ऋण अहिले आफै तिर्नु पर्ने भन्दै भुबिन्द्रको परिवारले तेरो बा’उले के दि’एको छ र भन्दै त्यो पैसा आफै तिर्नु भन्दै त”नाव दिने गरेको उनिहरुले बताए । (भिडियो हेर्नुस)