
झापा दमक घर भइ बसोबास गर्दै आइरहेका सन्तोष श्रेष्ठकि नुमा लिम्बू नाम गरेकी श्रीमती बिगत केही समयदेखी आफ्ना दुई सानासाना छोराछोरी छा’डे’र बे’प’त्ता भाकी थिइन । अन्तत हिजो उनी मिडियाको सामुन्ने आएकी छिन । तर श्रीमती भने कु’xट’xपि’xट गर्ने गरेको बताउछिन । श्रीमान ले निर्बाध तरिकाबाट कु,xट्ने र रक्सी खाएर दुर्ब्यवहार गर्ने गरेको भन्दै उनले श्रीमान र छोराछोरी छाडेको बताएकि थिइन ।
तर यता श्रीमान भने छोराछोरीको शिरमा हात राखेर केही पनि नगरेको बताउछ्न । उनिहरु दुई जना त झगडा गरे गरे तर यसले ती दुई साना अबोध बच्चा हरुको भबिष्य समेत अन्धकार तिर धकेलि दिएको छ । आमाचाही छोराछोरी बाबुले नै राख्नु पर्ने भन्दै जि’द्दी गर्छिन । छोराछोरीको रुवाबासिले नि पग्लिएन आमा को मन, छाडेर गएकीथिइन रु’दै गरेका छोराछोरीलाई । छोराछोरी कसले राख्ने भन्ने विषयमा अहिले सम्म टुं’गो लागेको छैन ।
तर आज भने श्रीमतीले छोराछोरीको माया त लाग्छ तर श्रीमानले फ्री भएर हिड्छु छोराछोरी त लैजा भनेको कुराले चाहिँ उनको चित्त नबुझेको रहेछ । त लैजा जतासुकै लैजा छोराछोरी मा’रे पनि मा’र समेत भनेका रहेछन उनले । यसैकारण यसले नै हेर्नुपर्छ यसले नै चे’त्नुपर्छ भनेर छा’ड्’दे’को भनिन उनले ।
श्रीमान भने साथमा पनि कोहि नभएकोले एक्लै दुइ दुइवटा छोराछोरी हेर्न अ’प्ठ्या’रो हुने कुरा बताउछन । दुईदुई वटा छोराछोरी राखेर गरि खान नसक्ने ,राख्न त राखौला भोलि बिरामी होला के होला भन्दै छोरा छोरी राख्न नसक्ने उनले बताए । दुईवटै बच्चा राखे झन आमाकै धर्म हुने भन्दै छोराछोरीको जिम्मेवारीबाट प’न्छि’न खोजे उनी ।
कस्ता बाबू! आमाले सक्दैन भने अब छोराछोरीको भबिष्यको लागि भएपनि छोराछोरी अरुलाइनै सगालेर दिनु परिगयो नि भन्छन । मिडियाकर्मी किशोर श्रेष्ठले आ’क्रो’शि’त हुँदै तपाइँहरु सक्नुहुन्न भने हामी राखि दिन्छुम सहि ठाउमा सहि मान्छेको जिम्मा लगाइ दिन्छौ भने । एक ब्यक्तिले त एउटा कोठा अनि महिनाको ५ हजारसमेत दिन तयारभए बच्चा हेर्नेलाई ।
श्रीमानले पनि जति हुन्छ दस हजार पन्ध्र हजार सहयोग गर्छु त भने तर श्रीमतीले भने उनको कुरै सुन्न चाहिनन बरु उल्टै त राख न छोराछोरी भनिन ।दुबै जनालाइ छोराछोरी धेरै भएको अवस्थामा अन्तत श्रीमानले छोरी र श्रीमतीले छोरा लैजाने निर्णय भयो । लुगा किन्दिएर लगिन आमाचाहिले छोरालाई । के होला त अब यी नानिहरुको भबिष्य ?बाकी हेर्नुहोस तलको भिडियोमा: