
तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था र अभिनेता नागा चैतन्यले आफ्नो सम्बन्ध विच्छेद भएको घोषणा गरिसकेका छन् । चार वर्ष लामो वैवाहिक सम्बन्धपछि दुईले यो निर्णय लिएका हुन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् सामन्थाले सम्बन्ध विच्छेदबारे घोषणा सार्वजनिक गरेकी थिइन् । सम्बन्ध विच्छेदपछि सामन्थाले भत्ताका रुपमा पचास करोड भारु पाउने खबरहरु प्रकाशित भएका थिए । तर उनले भने यो रकम लिन अस्विकार गरेकी छन् ।
सामन्थाको नजिकका स्रोतअनुसार उनलाई सुरुमा दुई सय करोड भारुभन्दा बढी रकम दिने प्रस्ताव गरिएको थियो, तर आफ्नो सम्बन्ध समाप्त गर्न एक पैसा पनि नचाहिने सामन्थाले बताएकी छन् ।
‘अहिलेको क्षणमा सामन्था दु:खी र विचलित भएकी छिन्,’ उनका स्रोतले भनेका छन्, ‘उनलाई यो विवाहबाट माया र साथको जरुरी थियो । अब सम्बन्ध नै समाप्त भएपछि उनलाई यसबाट अरु केही चाहिँदैन ।’
सामन्था र चैतन्यको प्रेमसम्बन्ध सन् २०१० देखि सुरु भएको थियो । ‘ये माया चेसाबे’ फिल्ममा सँगै काम गर्ने दौरान उनीहरु प्रेममा परेका थिए । उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए । सामन्थाले आफ्नो नामबाट नागाको थर हटाएपछि उनीहरुको सम्बन्ध विच्छेदको हल्ला भएको थियो ।
योसँगै यी दुई वैवाहिक परामर्श लिन गएको जानकारी पनि आएको थियो। जसले उनीहरुको सम्बन्धमा समस्या आउन थालेको देखिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार चैतन्यसँगको सम्बन्ध बिग्रिएसँगै सामन्थालाई मानसिक आघात भइरहेको छ ।
यो पीडा भुल्न उनी काममा मात्र ध्यान केन्द्रित गरिरहेकी छन् । स्रोतका अनुसार हाल आफ्नो पीडा बढाउने खालका कुनै पनि फिल्ममा काम गर्न चाहिरहेकी छैनन्, किनकी अहिले उनको जीवनमा त्यस्तै स्थिति आइरहेको उनि बताउछिन् ।
असोज ११ गते बिहान साढे सात बजे तिर ललित पुरको गोदावरी नगरपालिका ७ देबि चौर स्थित काफाङ भन्ने ठाउँको खो’ल्सामा एउटा श’व फे’ला पर्यो । उक्त श’व ललितपुर जिल्ला बागमति गाउपालिका ४ का राजकुमार घुलुङको हो भन्ने पत्ता लाग्यो । उनी केही महिना अघिबाट देबिचौरमा परिवार सगैँ बस्दै आएका थिए । राजकुमार घर बनाउने ठेकेदार तथा मिस्त्री काम गर्दै आएको खुलेको छ । करिब ३ महिना अगाडि देखि देबिचौर आएका राजकुमार उनकै साडुभाईको घरमा बस्दै आएका थिए ।
साडुभाई श्याम भनिने ज्ञान बहादुर सिंहताङ सगैँ बस्दै आएका राजकुमार बे”वारिसे अव’स्थामा फे’ला परेका थिए । राजकुमाको श’व झा”डिमा घो’प्टो अवस्थामा र’ग”ता’म्मे भेटिएको थियो । रातो सट र कालो पेन्ट लगाएको मृ’त”कको घा”टिँमा कुनै धा”रिलो ह’ति”यारले रे’टि”एको जस्तो देखिएको प्र’त्य’क्षदर्शीले जनाएका छन । साथै उनको टा’उको’भरी सबैतिर धा’रिलो ह’ति’यारको जताततै चो’ट देखिएको बताएका छन । घ”टनास्थलमा पुगेको प्रह”रीले उनको नि’र्मम ह”त्या भएको निष्कर्ष तत्काल निकाल्यो ।
राजकुमारको श”व उनी बस्ने घरभन्दा केही पर भेटिएको थियो । उनको श’व भएको स्थानमा खु’कुरीको बिड, चप्पल, तुना लगायतका सामान भेटिएको प्र”हरीले जनाएको छ । घ”टनास्थलमा बरा”मत भएका ती सामाग्रीहरु परिक्ष”णका लागि प्र”योगशाला पठाइएको प्र”हरिले जनाएको छ । श”व फेला परे लगत्तै प्रह”रिको अनु’सन्धा’न ब्यु’रो सहितको टो’लिले कु’कुरको प्रयोग गरि घट”नाको अनु”सन्धान थालेको थियो । श’व भेटिएको स्थानमा पुगेका राजकुमारका आफन्तसगँ पनि प्र”हरीले तत्काल प्रा’रम्भिक ब”यान लिएको थियो ।
प्रारम्भिक बया”नमा राजकुमारका साडुभाईले आफू र राजकुमार सगै घर गै रहेको अव”स्थामा मु’ख छो”पेको एक ब्याक्तिले खु”कुरी झि’केर प्र’हार गरेको बताए । आफू त्यहाबाट भा’ग्न सफल भए पनि राजकुमारलाई चो’ट लागेकोले उनी भा’ग्न नसकेको उनले घट”नास्थलमै प्रारम्भिक ब”यान दिएका थिए । उनको उक्त ब’यान आए पछि प्रह”रीले उनलाई तत्काल निय”न्त्रणमा लिएको थियो । जसका कारण पनि अनु”सन्धानमा सजिलो भएको प्रह”रीले जनाएको छ । उनलाई निय’न्त्रणमा लिएर थप अनु”सन्धान गर्दै जादाँ राजकुमार कै श्रीमती ह”त्याको मुख्य यो’जनाकार भएको खुल्न आएको प्र”हरिले बताएको छ ।