सोमबार १० आश्विन २०७९

असोज ११ गते बिहान साढे सात बजे तिर ललित पुरको गोदावरी नगरपालिका ७ देबि चौर स्थित काफाङ भन्ने ठाउँको खो’ल्सामा एउटा श’xव फे’ला पर्यो । उक्त श’xव ललितपुर जिल्ला बागमति गाउपालिका ४ का राजकुमार घुलुङको हो भन्ने पत्ता लाग्यो । उनी केही महिना अघिबाट देबिचौरमा परिवार सगैँ बस्दै आएका थिए । राजकुमार घर बनाउने ठेकेदार तथा मिस्त्री काम गर्दै आएको खुलेको छ । करिब ३ महिना अगाडि देखि देबिचौर आएका राजकुमार उनकै साडुभाईको घरमा बस्दै आएका थिए ।

साडुभाई श्याम भनिने ज्ञान बहादुर सिंहताङ सगैँ बस्दै आएका राजकुमार बे”वारिसे अव’स्थामा फे’ला परेका थिए । राजकुमाको श’xव झा”डिमा घो’प्टो अवस्थामा रx’ग”xताx’म्मे भेटिएको थियो । रातो सट र कालो पेन्ट लगाएको मृ’xत”कको घा”xटिँxमा कुनै धा”x रिx लो ह’x ति”x या,x र,x ले रे’x टि”x एको जस्तो देखिएको प्र’त्य’क्षदर्शीले जनाएका छन । साथै उनको टा’उको’भरी सबैतिर धा’x रिx लो ह’x ति’x याx रको जताततै चो’ट देखिएको बताएका छन । घ”टनास्थलमा पुगेको प्रह”रीले उनको नि’र्मम ह”x त्या भएको निष्कर्ष तत्काल निकाल्यो ।

राजकुमारको श”xव उनी बस्ने घरभन्दा केही पर भेटिएको थियो । उनको श’xव भएको स्थानमा खु’x कुx रीx को बिड, चप्पल, तुना लगायतका सामान भेटिएको प्र”हरीले जनाएको छ । घ”टनास्थलमा बरा”मत भएका ती सामाग्रीहरु परिक्ष”णका लागि प्र”योगशाला पठाइएको प्र”हरिले जनाएको छ । श”xव फेला परे लगत्तै प्रह”रिको अनु’सन्धा’न ब्यु’रो सहितको टो’लिले कु’कुरको प्रयोग गरि घट”नाको अनु”सन्धान थालेको थियो । श’xव भेटिएको स्थानमा पुगेका राजकुमारका आफन्तसगँ पनि प्र”हरीले तत्काल प्रा’रम्भिक ब”यान लिएको थियो ।

प्रारम्भिक बया”नमा राजकुमारका साडुभाईले आफू र राजकुमार सगै घर गै रहेको अव”स्थामा मु’ख छो”पेको एक ब्याक्तिले खु”x कु,x री झि’केर प्र’xहाxर गरेको बताए । आफू त्यहाबाट भा’ग्न सफल भए पनि राजकुमारलाई चो’ट लागेकोले उनी भा’ग्न नसकेको उनले घट”नास्थलमै प्रारम्भिक ब”यान दिएका थिए । उनको उक्त ब’यान आए पछि प्रह”रीले उनलाई तत्काल निय”न्त्रणमा लिएको थियो । जसका कारण पनि अनु”सन्धानमा सजिलो भएको प्रह”रीले जनाएको छ । उनलाई निय’न्त्रणमा लिएर थप अनु”सन्धान गर्दै जादाँ राजकुमार कै श्रीमती ह”x त्याx को मुख्य यो’जनाकार भएको खुल्न आएको प्र”हरिले बताएको छ ।

श्रीमतिको योज”नामा उनका साडुभाई र साली सुनिताको सहयोग भएको अनु”सन्धानले देखाएको छ । घट”नामा अन्य मकवानपुरकि हाल गोदवारी १२ बस्ने २४ वर्षीय लक्ष्मी लुङबाङ्ग र उदयपुर घर भएका हाल गोदवारी ११ बस्ने २८ वर्षका मनोज मगर भन्ने मनोज सार्की पनि सं’लग्न भएको खु’ल्न आएको छ । तर्क मनोज भने फ’रार भएको प्र”हरीले जनाएको थियो । अहिले प्र”हरीले ४ जनलाई निय”न्त्रणमा लिएको छ भने मनोजलाई फ’रारको सुचीमा राखेर अन्य ब्याक्तीको पनि सं’लग्न भएको छ कि भनेर सुक्ष्म अ’नुसन्धान गरिरहेको जनाएको थियो । मनोजले नै घाँ”टी रे’x टे,x को हुन सक्ने स्थानियको अनुमान छ । तर भोलिपल्ट मनोज सार्किको पनि राजकुमारजै श’xव भेटिएको स्थान भन्दा केही तल भि’र मुनि श’xव भेटिएको छ । उनी राजकुमारको ह”x त्या गरि भा’ग्दै गर्दा ल’डे,र मृ’x त्यु भएको हो कि कसैले ह”x त्या गरेको हो भन्ने बारे प्र”हरीले अनु’सन्धान गरिरहेको छ । (तल भिडियो हेर्नुस)


Last Updated on: October 5th, 2021 at 5:12 pm
६१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया