
वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृ,x त्यु भएका ६ श,व नेपाल ल्याइएको छ ।यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।
शनिबार नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृ’तकको श’व नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मु’त्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन ।विदेशमा मृ’त्यु भएकाहरुको
श’व ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म श’वबाहनमा श’व पुर्याउने गर्दै आएको छ ।ज’नउद्धार केन्द्र मलेसियाका स्व’यंसेवक मु’कुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ।
उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउ’द्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए। रायमाझीका अनुसार घर फर्किन विमानस्थल पुगेका उनी त्यही ढलेका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृ,x त्यु भएको थियो।