मंगलबार १६ आश्विन २०८०

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

छोराले सडकमा अलपत्र पारेर भागेपछि करोडपति आमाको सडकमा बास,रुदै आइन मिडियाम…
आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले निलम ढुङ्गाना जो इटहरि बासिन्दा हुन र अहिले उनी काठमाडौंमा बस्दै आएकि छिन् ।उनका टिकटकहरु बिश्वबाट नै हेरिन्छ ।उनी पेशागत हिसाबमा मोडल तथा एक्टर पनि हुन् ।

उनको एउटा खुट्टा छैन् तर उनले खुट्टा नभएपनि उनले आफ्नो कमजोरिलाई नै तागत बनाएकि छिन् ।

मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।

उनिले आफ्नो दुख बेदनालाई किनारमा राखेर आफणनो यथार्थलाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।

आजको यश शृङ्खलामा तिनै चेलिका केही रमाइला टिकटक भिडियोहरु पेश गर्दछौ ।

हेर्नुस् टिकटक भिडियोहरुको संगालो

 


Last Updated on: May 14th, 2021 at 11:19 am
८४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया