
सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
Success Can Sometimes Be Too Much To Handle
Limelight Media
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन नर्स अनिशा !
आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
त्यहि सामाजिक संजाल टिकटकमा अहिले क्याथिल नामक टिकटिक आइडिबाट आफ्ना भिडियोहरु हालिरहने एक चेलि जो हुलियाले मङ्गोलियन आवरणमा देखिन्छन् ।
उनिले सो टिकटक आइडिमा आफ्नो दुबै हात नहुदानहुदै पनि कुनै पनि कामहरु आफ्नो बलबुताले नै गर्ने र अन्यत्रसग सहयोग नमाग्ने र बिना हातनै हात हुनेहरुभन्दा बढि काम गर्ने गरेको हामी देख्न सक्छौ ।
मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।उनिले आफ्नो दुख बेदनालाई किनारमा राखेर आफ्नो यथार्थलाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।
आजको यश शृङ्खलामा तिनै चेलिका केही रमाइला टिकटक भिडियोहरु पेश गर्दछौ ।
हेर्नुस् टिकटक भिडियोहरुको संगालो