बिहिबार ११ आश्विन २०८०

सुन लुकाएको आ,रो,प,मा ज,सको ह’x त्या भयो उसैको आमा र श्रीमतीको नाक कान बुच्चै, ४ वर्ष पछि पाए न्याय

काठमाडौ । जसलाई ३३ किलो सुन लुकाएको आ,रो,प लगाइयो उनका आमा र श्रीमतीको नाक कान बुच्चै छ । उनीहरुले नाक कानमा गहना समेत लगाएका छैनन् । सुन लुकाएको आ,रो,प,मा गोरेले सनमको ज्यान लिएको थियो । उनै सनमको आमा हुन् कल्पना । छोराको घटना पछि न्यायको पर्खाइमा बसेकी कल्पनाले मंगलवार अदालतले दिएको आदेशपछि थोरै भएपनि सन्तोषको सास फेरेकी छन् ।

मंगलबारको जिल्ला अदालत मोरङको आदेशले ३३ किलो सुन प्रकरण मु द्दामा प्रतिवादीमध्येका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनामाथि जन्म कै दको फैसला सुनाएको छ ।

कल्पना ३३ किलो सुन त स्क री घटनामा ज्यान लिइएका सनम शाक्यकी आमा हुन् । सुन गायब गरिदिएको भनेर या त ना दिएर सनमको ह’x त्या भयो । तर, न सनमकी आमा कल्पनाले सुनका गहना लगाएकी छन् न उनकी श्रीमती सुनिताले नै ।

सोही फैसलाले कल्पना र उनको परिवारलाई अलिकति भएपनि खुसी दिएको हो । “छोरा गुमाउनुको पी डाको भर्पाइ त केहीले पनि हुँदैन नि,” कल्पनाले भनिन्, “हामी न्याय पर्खिएर बसेकका थियौँ । चार वर्षसम्म आँसुको आहालमा डु बे र बसेका थियौँ । अदालतले आज न्याय दिलाइदियो ।”

प्रहरी प्रशासनले देखाएको तदारुकता र आदलतले दिएको न्यायले आफूहरूलाई थोरै भएपनि सन्तोष मिलेको श्रीमती सुनिताले पनि बताइन् । मैले जन्म कै द होस् भन्ने कामना गरेकी थिएँ अदालतले गरिदियो श्रीमानको भर्पाइ त हुन सक्दैन तर फैसलाले खुसी छौँ ।”

गोरेले सनमलाई सुनझोडाको जंगलमा तीन दिनसम्म या त ना दिएर राखेका थिए । पछि करेन्ट लगाएर उनको ह’x त्या भएको थियो ।

<


Last Updated on: October 6th, 2021 at 5:46 pm
३०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया