मंगलबार १६ आश्विन २०८०

इ’न्जेक्सन लगाउने बित्तिकै आमासँग गफ गर्दै बसेकी तीन बर्षीया बालिकाको मृ’त्यु, पाँचथर अस्पताल दिनभर त’नावग्रस्त

पाँचथर र उपचारको क्रममा एक बालिकाको ज्यान गएपछि जिल्ला अस्पताल पाँचथर आज दिनभर त’नाबग्र’स्त बनेको छ । इ’न्जेक्सन लगाए लगत्तै तीन बर्षीया बालिका कृष्टिना थाम्सुहाङको नि’धन भएपछि मृ’तकका आफन्तले छानबिनको माग गर्दे आ’क्रोशित बनेका हुन् ।

फालेलुङ गाँउपालिका ८ स्थायी घर भई फिदिम नगरपालिका २ पल्लोटारमा बसोबास गर्दै आएका मृ’तक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वा’स्थ्यकर्मीको ला’परबाहीका कारण छोरीको ज्यान गएको आरोप लगाएका छन् ।‘सामान्य खो’की र ज्व’रो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यकर्मीले कृष्टिनालाई इ’न्जेक्सन लगाउने बित्तिकै उनी बे’होस बनिन् ।’ इ’न्जेक्सन लगाउने बित्तिकै बे’होस बनेकी कृष्टिनाको केही समयमै ज्यान गएको उनका काका युवराज थाम्सुहाङले बताउनुभयो ।अस्पताल आएपछि स्वास्थमा सुधार आएर आजै डि’स्चार्च गर्न लागिएकी कृष्टीकालाई रा’उण्डमा आएका चिकित्सकले सु’इ लगाइदिए लगत्तै नि’धन भएको हो ।

बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सु’इ लगाउने बित्तिकै चि’च्याएर बे’होस भएरको २ मिनेट नबित्दै नि’धन हुनुमा स्वास्थकर्मीको ला’परबाहि भएको काका युवराजको भनाई छ ।अस्पतालले चि’त्तबुझ्दो जवाफ सहित घट्नाको यथार्थ सार्वजनिक नगरेसम्म श’व नबुझ्ने उनीहरुको भनाई छ ।

स्वास्थकर्मीहरुले भने ए’नाफाइलाटिक स’कका कारण बालिकाको नि’धन भएको हुनसक्ने बताएका छन् ।स’मस्या स’माधानका लागि ५ घण्टादेखि बार्ता जारी रहेपनि कुनै नि’श्कर्ष निस्केको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस

<


Last Updated on: October 7th, 2021 at 10:45 am
२१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया