
काठमाडौँ । भुत्तिया दहमा डु,बे,र एक युवाको मृ,x त्यु भएको छ । मृ,x त्यु हुनेमा मोरङको सुन्दरहैंचा नगरपालिका-४ बलिया निवासी अन्दाजी वर्षको २२ को शिखर सिलवाल रहेका छन् ।
उनको नुहाउने क्रममा डु,xबे,xर मृ,x त्यु भएको हो । उदयपुरको बेलका नगरपालिका-५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बे,xप,xत्ता भएका थिए । बे,xप,xत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो ।
खोजतलासका क्रममा उनको श,xव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुवतीहरू उक्त दहमा पौडी खेल्ने गर्दछन् ।
पौडी खेल्ने क्रममा केहीको मृ,x त्यु भइसकेको छ भने धेरै युवावुतीहरु घाइते भएर घर फर्कने गरेको स्थानीयहरू बताउँछन् ।
स्थानीयहरूका अनुसार बेलका नगरपालिकाले त्यस दहलाई पर्यटकीय स्थलको सूचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो सङ्ख्यामा पौडी खेल्नहरु आउने गरेको छन् ।
प्रतिक्रिया दिनुहोस्: