बिहिबार ०९ चैत्र २०७९

हाम्रो नेपाली समाजमा छोराछोरी जन्माउनुको मुख्य उदेश्य भनेको बुढेसकालमा उचित रेखदेख पाउनुको आशा हो । अझ मान्छेहरु छोरिभन्दा पनी छोराको चाहना बढी राख्छन, यसको एउटै कारण भनेको म’रेपछी दा’हसंस्कार गर्छन अनि स्वर्गको बाटो खुल्छ भन्ने पुरानो मान्यता हो । बिज्ञान र प्रबिधिको यो जमानामा पनि हामी मान्छेहरुको सोचाइमा भने परिवर्तन नभएको स्पष्ट देख्न सक्छौ । छोरा पाउनको लागि मान्छेले के के चाहि गर्दैनन यहाँ तर त्यही छोराका लागि पछि आफ्नै बाबुआमा धेर भएको पनि हामी निकै उदाहरणहरु देख्न सक्छौ । आजको विषय यस्तै घटनासग मिल्दोजुल्दो रहेको छ ।

झापा बिर्तामोड ९ गारामुने घर भै बसोबास गर्दै आएकी एक बृद्धअबस्थाकि आमा लगातारको आफ्नै छोराको कु’xटाx’इ अनि ध’म्की खेप्न नसकेर सहयोगको आशामा मिडिया सामुन्ने आएकी छिन ।उहाको नाम गिता माया दुलाल रहेको र साथमा उनकी रेश्मा दुलाल नाम गरेकी छोरी पनि आमामाथी अ’न्या’य भएको भन्दै न्या’यको खोजिमा आमासगै आएकी छिन । क’ठै आमा छोराको माया पाउनुपर्ने उमेरमा रातदिन छोराले मा’र्छ कि भनेर ड’रा’इ ड’रा’इ बाच्नु परेको छ ।

उनका छोराले रक्सी खाएर रातदिन कुx’ट्x’न छोxप्ने अनि मा’xर्छु भनेर ध’xम्की समेत दिदा रहेछन । क’ठै आमा छोराकै का’ण्डले म रो’गी भैसके मेरो टाउको दु’ख्छ भन्छिन । यस्ता सन्तान त श’त्रुलाई पनि नशिब नहोस प्रभु । कु’xट्’xन झ’xम्टिxन आइ लागेको लागै गर्छ भन्दै आमा धु’रु’धु’रु रु’इ’न । आफ्नै सन्तानले यसो गरेपछी कुनचाही बाबुआमाको मन न’दु’ख्ला र । नि’हु खोज्ने, झ’xग’xडा गर्ने, आमालाई कु’xटु’xम मा’xरु’xम गर्ने त उनका छोराको दैनिकी नै भैसकेछ ।

उनकि कान्छि दिदी रेश्माले भने हामिले देख्दा भाइलाइ मानसिक सन्तुलन गु’मे’को जस्तै देख्छौ भनिन । उनको बोलिव्यबहारले त्यो देखाउछ पनि । प्रहरिमा उजुरी दिदा पनि उनिहरुले सुख पाएनन । प्रहरिले उनलाइ डि’प्रे’स’न भएको कारण देखाउदै पक्रन अ’स’म’र्थ रहेको कुरा बताएको छ ।

क’ठै आमा निकै ठुलो स’म’स्या परेकी छिन अहिले । ग्यास भर्ने पैसा पनि अरुसग सापटी मागेको भन्दै रु’न्छि’न । गाउका केटाकेटि उसलाई देख्ने बित्तिकै त’र्सि’दा रहेछन । छोरीमान्छे उसलाइ देख्नेबित्तिकै ढोका बन्द गरेर बस्छन भन्दै दु’खे’सो पोख्छिन दिदिचाहि । कु’ल’तमा न’म’ज्जाले फ’स्यो भाइ भन्दै दु’खे’सो पोख्छिन उनी बि’च’री । दिनरात ममिलाइ कु’xट्’xने ध’xम्का’उ’ने एक रुपैया केही नकमाउने अनि भएको पैसा पनि सबै सक्ने भन्दै निकै दु’खी’त भइन दिदिचाही ।

क’ठै आमा आफ्नै छोराबाट यो सबै ख’प्दैछिन । झु’x न्डि’x ए’,x र म’xर भनेर डो’xरि, बि’xष पि,xए,xर म’xर भन्दै बि’xषसमेत हातमा थमाइदिएका रहेछ्न छोराले । अब उनी सग केही पनि नरहेको र भएजति सबै छोराको निम्ति खर्च गरेको भन्दै रु’इ’न उनी । आमा भनेको आमा नै हुदिरहिछिन अझैपनि आमालाइ आफ्नो छोरो सुध्रीएको हेर्ने रहर छ, मेरो छोरोलाई लाइनमा लाइदिनु भन्दै हात जोडिन आमाले ।बाकी हेर्नुहोस तलको भिडियोमा

 

 


Last Updated on: October 7th, 2021 at 11:44 am
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया