
एजेन्सी । ससुराली परिवारको एक अंश हो । समस्या र अप्ठेरो परेको बेलामा परिवारको सहयोग चाहिन्छ । सहारा नै परिवार हुन्छ । विवाह भनेको दुई परिवारबीचको स म्ब न्ध हो । तर विवाहकै कारण एक पुरुषले भने जीवनत्या,’ग गरेका छन् । ससुरालीको माग पुरा गर्न सकिन अब त अति भयो भन्दै एक पुरुषले यस्तो निर्णय गरेका हुन् ।
यो घटना भारत, हरियाणाको पानीपत जिल्लाको हो ।
जिल्लाको दीवाना गाउँ नजिकैको रेलमार्गमा युवकले रेलको अगाडि हा,’म फा,’लेका हुन् । उनको निधन भएको छ । घटना अघि ति युवकले एउटा भिडियो बनाएका थिँए, जुन सामाजिक सञ्जालमा भाइरल हुँदैछ । भिडियोमा ती युवकले आफ्नी श्रीमती र ससुरालीमाथि आरोप लगाएका छन् ।
युवक वेदपाल गाउँ दीवानाका निवासी हुन्, जसले भिडियो बनाएर भाइरल बनाएका थिए ।उक्त भिडियोमा ती युवक आफुले यस्तो निर्णय लिनुमा ससुराली र श्रीमती भएको बताएका छन् । भाइरल भिडियोमा वेदपालले आफ्नी श्रीमती, ससुरा, साला, साली र अन्य ससुराली पक्षमाथि आरोप लगाइएको छ ।
युवकले भनेका छन्, ‘म मेरो ससुराली पक्षका मानिसहरुलाई लगभग ८ बर्ष सम्म हरेक महिना झण्डै ३२ हजार रुपैयाँ दिइरहेको छु, तर अब यी मानिसहरुको माग बढेको छ, जुन म पूरा गर्न सक्दिन् ।’ त्यती भनेपछि ति युवकले रेलको अगाडि दौ,’डिएका छन् ।