
टिकटकले सबैसामु चिनिएकि कोमल नाम गरेकी एक युवती जसको एउटा हातमात्र छ उनी अहिले जताततै छाएकी छिन । शारीरिक रुपमा अरु मानिसहरुझै श’स’क्त त छैनन उनी तर उनको सोचबिचार भने आममानिसको भन्दा निकै नै सुदृढ रहेको छ । एउटा हात नचाएर नै सबैको माया पाएकी कोमल अहिले भने ठुलो पर्दामा पनि देखिन थालेकी छिन । ब्याक टु ब्याक नया नया म्युजिक भिडियोमा खेलि रहेकी कोमल हालसालै एउटा नया म्युजिक भिडियोमा लाउरेनीको श्रीमतीको अभिनय गरेकी छिन ।
नाचमा रमाउने उनले यसपटक भने अभिनयको रोल पाएकी छिन । टिकटकबाट सुरु भएको उनको यो यात्रा अहिले यस्तो अबस्थामा आइसकेको छ । यसका साथै कोमलको लागि अर्को पनि खुसिको खबर थपिएको छ उनले थप एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी छिन । महेन्द्र राज बराल नाम गरेका उनले कोमललाई एउटा भिडियोमा खेल्ने मौला दिएका छन । अरुबेला भन्दा निकै नै उत्साहीत देखिन्छिन कोमल आज
कोमल यहाभन्दा अगाडी खेलेका भिडियोहरुभन्दा यो अलिक विशेष रहेको कुरा पनि बताइन किनकी उनको टिममा यो चोटि प्रसिद्ध कलाकारहरुको पनि उपस्थिति रहेको छ । अहिले उनी सुटिङमा ब्य’स्त छिन, तिहार सग सम्बन्धित उनको गीत सबै दर्शकहरुले रुचाइ दिनुहुन्छ भन्ने कुरामा उनी बिश्वस्त छिन । कोमलले महेन्द्र राज बरालको फ्यान रहेको र उहासग काम गर्नु पाउँदा निकै नै खुसि भएको भन्दै धन्यवाद पनि भनिन ।
यसका साथै कोमलले नेपालका लोक प्रिय गायक प्रकाश सपुतसग सङै काम गर्ने मौका पाएकीछिन जुन उनको लागि निकै नै ठुलो उपल ब्धिको कुरा हो । महेन्द्र बरालले एकचोटि गीत गाएर पनि सुनाए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस
यस्तै,,लुम्बिनी प्रदेश सरकारले आज दिउँसो प्रतिस्थापन बजेट ल्याउँदैछ । त्यसका लागि दिउँसाे १ बजे प्रदेशसभा बैठक बस्दैछ । बुधबार बिहान बसेकाे मन्त्रिपरिषद्ले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यसअघि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अध्यादेशबाट बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट प्रस्तुत गर्नुअघि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लगिने छ ।
अर्थसम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार सम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएंकाे प्रवक्ता खड्काले बताए ।