
२२ असोज (रासस ÷सिन्ह्वा) ः नाइजेरियाको एक गाउँमा अज्ञात ब.x न्दु,x क,x धा,x री,x हरुले कम्तीमा पनि १० जना गाउँलेको ह.x त्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गो.x ली प्र.x हा,x र गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो ह,x त्या भएको हो । उक्त गाउँमा बुधबार राति सो ह,x त्या भएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले बिहीबार जानकारी दिएका हुन् । उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा ब.x न्दु,x क,x धा,x री,x हरुले दुःखद घटना गरेका बताएका छन् । उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि ब,x न्दु,x क,x ले ह.x म,x ला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पु¥याइएको र त्यस ह.x त्या,x मा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् ।
यो पनि – मालीमा भएको आ.तङ्ककारी ह.मलामा कम्तीमा सोह्र जना सैनिकको मृत्यु
२२ असोज (रासस÷सिन्ह्वा) ः मालीमा यहाँका आ.तंककारीहरुले गरेको आ.क्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आ.तंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ ।
मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आ.तंककारीहरुले गरेको ह.मलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो । आ.क्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आ.क्रमणबाट मा.रिनको संख्या अझ बढ्न सक्ने जनाएको छ ।
यो पनि – विश्व स्वास्थ्य संगठनद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण
२२ असोज (रासस÷सिन्ह्वा) ः विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराउनुभएको हो । उहाँले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गर्नुभएको छ । उहाँले बाच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस