शुक्रबार ०५ आश्विन २०८०

काठमाडौ । शुक्रवार केपी शर्मा ओलीले प्रधानमन्त्रीको स प थ लिए । तर सपथका क्रममा केही अ नौठो दृ ष्य पनि देखियो । प्रधानमन्त्री ओलीले सपथ ग्र हणका क्र ममा राष्ट्रपतिले दोहोर्याउन भनेका केही श ब्द उच्चारण गर्न चा हेनन् । एक पटक भन्दा प्रधानमन्त्रीले उच्चारण नगरेपछि राष्ट्रपतिले फेरी दोहोर्याइन् । प्रधानमन्त्री ओलीले भने त्यो पर्दैन्‘ अनि राष्ट्रपति भण्डारी हाँ सिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेका हुन् । सपथ गराउँदै गर्दा ‘म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले सापथ गराउँदै गर्दा प्रम ओलीले यो प्रति ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वा क्यांश दो होर्याउन छुटाएपछि पुनः यो प्र तिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले दोहोर्याउँदा प्रम ओलीले यो पर्दैन भनी अघि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्।

SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। कार्यक्रममा पुरानै मन्त्रीमण्डलका सदस्यहरूले पनि सपथ लिएका छन्।

संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि वैशाख २७ गते संसदमा वि श्वास मत पाउन नसकेपछि ओली पदमुक्त भएका थिए। तेस्रो पटक प्रधानमन्त्री नि युक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ।

VIDEO – blob:https://www.facebook.com/aea6384a-0ee8-4db6-b926-4e6a82b7bde9

 


Last Updated on: May 14th, 2021 at 6:15 pm
१११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया