
मानिस हराएका सुचना अनि खबरहरु हामी सुन्न अनि देख्न पाइरहेका हुन्छौ । आजको विषय पनि यस्तै एक मान्छे ह’रा’एको घटनासग सम्बन्धित छ । काम गर्न जान्छु भनेर घर छाडेर हिडेका छोरा १७ दिनदेखि बे’पत्ता भएपछी यता घरमा बुढा भएका बुबाआमाको भने बि’चल्ली भएको छ । बुढेसकालको सहारा छोरो ह’राएपछि यता बाआमा भने म’र्नु न बा’च्नुको अबस्थामा छ्न ।
कठै छोरो म’र्यो कि जि’उ’दो छ त्यो पनि थाहा छैन भन्दै निकै गु’ना’सो गरिन आमाले । यता छोराले भने अर्कै श्रीमती लिएर हिडेको छ भन्ने ह’ल्ला म’च्चि’एको रहेछ । ६८ बर्ष उमेरका उनका बाबू छोरोको हराएको बियोगमा छ्न । यता आमा भने कमाएर दिने छोरो नै ह’रायो भन्दै चि’न्तित छिन ।
आमाले उनको छोरो कतै दायाँबायाँ केही नगर्ने र एकदमै सोझो भएको कुरा पनि बताइन । सुमन दनुवार नाम गरेका उनका छोराका सन्ताननै बिबाह गर्ने उमेरका भैसकेको कुरा पनि बाआमाले बताए । छोराछोरीको बिबाह गर्ने उमेरमा किन बुद्धि बि’गारे सुमनले ? छोरोले यसो गर्ला भनेर दस मनमा एक मन पनि नसोचेको बताउछ्न बि’च’रा बाआमा ।
पुरै घरपरिवार बुहारीले सम्हालेको कुरा पनि आमाले बताइन । क’ठै आमा थाम्न सकिनन आ’सु, रु’दै यसो भनिन ” कोहि सग न बोल्ने न हास्ने खुरुखुरु आफ्नो काम गर्ने अनि घर आउने छोरोले के बुद्धि गर्यो गर्यो? ” घर फर्की बाबू भन्दै रुइन आमा ।
म बुढी मान्छे कहाँ जाउ छोरो खोज्न तपाईंहरुले झिकाइदिनु भन्दै मिडियाकर्मिलाइ बि’न्ती बिसाइन आमाले । कठै १६ लाख ऋ’ण रहेछ उनिहरुको । आखिर कहाँ गए त सुमन परिवारलाई यस्तो अबस्थामा छाडेर ? अर्कै केटिसग भा’गेकै हुन त ? थप जानकारिको लागि हेर्नुस तलको भिडियो