बुधबार १० आश्विन २०८०

टिकटक जो पहिला म्युजिकल लिको नामबाट बजारमा आएको थियो आज त्यही टिकटक सबैको साथी बनेको छ । टिकटक एउटा त्यस्तो सामाजिक संजाल हो जसले छोटो समयमै मान्छेहरुको मन अनि मुटुमा स्थान लिन सफल भयो । प्राय कमैलाइ थाहा नहोला टिकटकको बारेमा । सबैको हातहातमा मोबाईल अनि मोबाईल मोबाईलमा टिकटक । समय काल परिप्रेक्षअनुसार मान्छेहरु यसमा भा’इ’र’ल हुने क्रम पनि जारी नै छ । बच्चा बुढा अनि जवान, सबैको प्यारो बनेको छ टिकटक ।

आजको विषय यस्तै टिकटकमा भा’इ’र’ल भैरहेका एक रमाइला जोडीसगको अन्तरबार्तासग सम्बन्धित छ । पछिल्लो समय गोपाल कृष्ण तिमल्सिना अनि नमु न्यौपाने ( कृति )को जोडी अनि उनिहरुको टिकटक भिडियो सम्पुर्ण नेपालिहरुले रुचाइदिनु भएको छ र उहाहरु अहिले जताततै छाउनुभएको छ । उनिहरु श्रीमानश्रीमती पनि रहेका छन ।

गोपाल कृष्णले हाम्रो टिकटक भिडियो एकदम नै सरल सहज अनि अनावश्यक त’ड’क’भ’ड’क र’हित भएकोले सबैले मनपराइदिनुभएको होला भन्छन । यसका साथै उनीहरुको टिकटक भिडियो समाजमा अ”पच्य प्रकृतिको पनि नहुने कुरा उनले बताए । आफ्नै टिकटक भिडियोहरु हेरेर आफैलाइ पनि मनोरञ्जन मिल्ने कुरा पनि गोपाल कृतिको रहेको छ जसलाइ दर्शकहरुले “कृति जोडि” को नामले पनि चिन्छिन ।

मनोरञ्जन अनि फुर्सदको समयको सदुपयोग लागि टिकटक बनाउने गरेका उनिहरु पछिल्लो समय जताततै भा’इ’रल छन । उनिहरुलाइ नै उनिहरुको यो प्रगतीप्रती बिश्वास नलाग्ने कुरा पनि उनिहरुले बताए । दुई सन्तान पनि छन उनिहरुका । “एकअर्काको कामप्रती सम्मान हुनुपर्छ झ’गडा किन हुन्छ र?” यसो भने गोपालले । सबै श्रीमानश्रीमतीले यहि सोचका साथ अघि बढ्नुपर्छ । कति राम्रो सोच छ उनको त्यही भएरै उनिहरु अहिले सबैको उदाहरणिय जोडि बन्न सफल भएका छ्न ।

नेपालका प्रसिद्ध कलाकारहरुले समेत शेयर गरेका रहेछन उनिहरुको टिकटक भिडियो । हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मेलिना राई अनि पल शाह जस्ता कलाकारहरुले पनि शेयर गरेका रहेछन उनिहरुको टिकटक भिडियो । हरिबंश आचार्य अनि करिश्मा मानन्धले त फोन नै गरेको कुरा पनि गोपालले बताए । मिडिया र भिवर्सबाट मिलेको सहयोगमाथी उनले नमन प्रकट गरे । प्रेम बिबाह भएको रहेछ उनिहरुबिच । निकै नै रमाइलो जोडि ।बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: October 8th, 2021 at 4:53 pm
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया