
श्रीमान्सँग बि,x बा,x द भएपछि हातको चुरा फुटाउने एक युवतीले ज्यान गुमाएकी छन् । ह’x त्या,x मा संलग्न श्रीमान्को बयानका अनुसार श्रीमतिले आफूलाई अ’शुभ गा,x ली गर्दै चुरा फुटाएपछि आबेगमा घाँ’x टी थिचेर ज्यान लिएका हुन् ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ माइतघर भएकी २३ वर्षीया रन्जु तामाङको ह,x त्या उनकै श्रीमान् राम श्रेष्ठले गरेको प्रहरीले जनाएको छ । गर्भवती श्रमतिलाई ३९ वर्षीय रामले काठमाडौंस्थित गुहेश्वरीको बागमती प्लान्ट नजिकै कोठामा ह,x त्या गरेको स्वीकारेका छन् ।
सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै च’ ट् हुने कानुनी व्यवस्था गर्न लागेको छ। यसअघि विभिन्न राजनितिक द’ लको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा रा’ जनीति गर्न नहुने बताउदै आएपनि त्यो विषय का’ र्यान्वन हुन सकेको थिएन।
सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्र’ तिबन्ध लगाउने तयारी गरेको छ। कुनै पनि विद्यालय शिक्षकले अब उ’ प्रान्त कुनै पनि राजनीतिक दलको पार्टी सदस्य तथा समिति प’ दाधिकारी हुन नपाउने, भएमा शिक्षक पद बाँकी नरहने कानुनी ब्यवस्था गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन्। उक्त विषय स’ रकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
दलीय रा’ जनीतीकरणले विद्यालय शिक्षाको गुणस्तरमा ग’म्भीर न’ कारात्मक अ’ सर पारेको अवस्था देखिएपछि आयोगले शिक्षकलाई रा’ जनीतिमा नलाग्ने गरी प्र’ तिबन्ध लगाउन लागेको हो।आयोगका सदस्य सचिव एवं शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले प्र’ तिवेदन सार्वजनिक भएपछि मात्रै यो विषयमा जानकारी दिने बताए। उनले भने विद्यालयभित्र कुनै पनि शिक्षकले राजनीति गर्न पाउँदैनन् । तर यस्लाई कडाइका साथ का’ र्यान्वयन गर्न कानुन ल्याउनैपर्ने विषयमा छलफल भइरहेको छ।
यस्तो व्यवस्था भए प्रतिवाद गछौं– शिक्षक महासंघ
आयोगले तयार गरेको प्रतिवेदनको खाकामा उक्त विषय समावेश भए कडा प्रतिवाद गर्ने आयोगका स्थायी आमन्त्रित सदस्य एवं शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले बताए ।उनले भने, हामीले बल्ल प्रतिवेदनको खाका पाएका छौं, अध्ययन गरेपछि मात्रै थप प्र’ तिक्रिया दिउँला । तर शिक्षकले रा’ जनीतिक गर्न पाउनै हुन्न भन्ने विषयमा हाम्रो घोर आपत्ति छ । विद्यालयभित्र पाइँदैन, बाहिर पार्टीगत रुपमा राजनीति गर्न पाउने अधिकार हामीसँग छ।
ट्रेड युनियन अधिकारमा ब’ न्देज नभएको विषय द’ स्तावेजमा समेटेर शिक्षकले राजनीति गर्न पूर्ण प्र’ तिब’ न्ध लगाउनु र शिक्षकको पद बाँकी नरहने कानुनी व्यवस्था गर्नु गलत मनसाय भएको उनको टिप्पणी थियो।विद्यालयमा का’ र्यरत अधिकांर शिक्षक कुनै न कुनै पार्टीमा आ’ बद्ध हुने र खुलेरै राजनीति गर्ने परम्परा बढेपछि आयोगले शि’ क्षणलाई राजनीति गर्न पूर्ण प्र’ तिबन्ध गर्ने कानुनी व्यवस्था गर्न लागेको हो ।
मन्त्री भएपछि विद्यालय शिक्षकले राजनीति गर्न नहुने भने तापनि अधिकांश मन्त्रीहरु आफ्नो पार्टी निकटका शिक्षक संघ, सं’ गठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने गरेका छन्।