शुक्रबार १२ आश्विन २०८०

पाेखरा न्यूज । जुवा खेल्न नमान्दा एक व्यक्तिमाथि बैतडीमा नि, x र्घा, x त कु, x ट,पि, x ट भएको छ । डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कु, x ट, x पि, x ट गरेका हुन् ।

रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कु, x ट, x पि, x ट गरेको पी, डितका छोरा महेश रानाले बताउनुभयाे । रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कु, x ट, x पि, x ट गरेको उहाँले बताउनु भयाे ।

कु, x ट, x पि, x टबाट रानाको टाउको, नाक, मुख र आँखामा चो, x ट लागेको छ । घटनाका बारे प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरी चौकीमा बोलाएको छ । अहिले दुवै पक्षबीच छलफल भइरहेको छ ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी भने नियमित भेटघाट भएको बताएका छन्। सरकार गठन भएको ८८औँ दिनपछि शुक्रबार मन्त्रिपरिषद विस्तार हुने भएको छ।

शुक्रबार नै विस्तार भएको मन्त्रिपरिषद्को सपथ लगाएतका विषयमा छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेका हुन्।


 


Last Updated on: October 8th, 2021 at 5:20 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया