शुक्रबार २१ आश्विन २०७९

राष्ट्रपतिविद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन्।शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६को उपधारा ९ तथा धारा ७८ को उपधारा

१बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन्।राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेकी छन्।


Last Updated on: October 8th, 2021 at 5:32 pm
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया