
नेपालगन्ज । कोहलपुरस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डे प,क्रा,उ परेका छन् ।उनले आफ्नै छात्रालाई मृ’x त्यु दु’रुत्साहन गरेको अभियोगमा प,क्रा,उ गरेको प्रहरीले जनाएको छ ।
एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृ’xत अवस्थामा भेटिएकी थिईन ।१७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अ’श्लिल एसएमएस भेटिएको छ । कोहलपुर प्रहरीले आत्मा ह,x ’त्या दु’रुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।
स्थानीयहरु शुक्रबार बिद्यालयमै पुगेर दुं’गामुढा गरेका छन् । प्रहरीले पाण्डेलाई पx क्राx उ गरेर अनुसन्धान थालेको छ ।
त्यस्तै नेपालगंजमा मोटरसाइकल दु’र्घटना हुदा एक जनाको मृ’त्यु भएको छ ।गए राती करिब १ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० स्थित भे९प७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दु’र्घटना हुँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका वडा नं.१ को २१ वर्षीय दिपक बुढामगर ग’म्भिर घा’इते भई उनको उपचारको क्रममा भेरी अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।