
हस्पिटलमा सिकिस्त भएकी श्रीमती छिन् मिङ्मा लामा नाम गरेका पुरुषको र यता उनका सन्तानको घरमा बि’च’ल्लि भएको छ । २६ बर्षकि उनकि श्रीमती जो अझै जवान नै छिन उनको शरीरको चार पाच ठाउँ अप्रेसन भैसकेको छ र उनी अझै पनि अस्पतालको बेड्मै ल’डि’र’हे’कि’छि’न् ।
उनका श्रीमान भने पानीको कम्पनिमा काम गर्दा रहेछन र अहिले उनी कम्पनिले दिएकै ठाउमा बस्दा रहेछन । उनी बसेको ठाउमा रहेका पानीका जारैजारले पनि हामी यो अनुमान लगाउन सक्छौ । निकै क’म’जो’र आर्थिक अबस्था रहेको छ उनको । घर खर्च, श्रीमतिको उपचारखर्च सबै एक्लै धान्नुपरेको उनले, निकै क’ठि’न परिस्थितिमा छन उनी
उनका छोरा पनि हनहनि ज्व’रो आएर सि’कि’स्त छन । बाबुसग भने एक रुपैया पैसा छैन, श्रीमतीको उपचार गर्नु नै दिनको १० देखि १२ हजार लागेको बताउछन उनी । क’ठै ब’रा । छोरोले हिजो देखि दुधशिबाय केही खाको छैन भन्छन उनि । घरको अवस्था एकदमै ना’जु’क छ ।
यस्तो अवस्था छ उनको अनि अनि अझै श्रीमतीको उपचारकै लागि ९ लाख रुपैया लाग्ने पनि बताउछन उनी । उनको श्रीमतीको भने अपेन्डिसाइड अनि आन्द्रामा पनि स’म’स्या भएको उनले बताए । मिडिया कर्मी भाइले मिङ्माको बैंक खातामा पैसा पठाइदिनु भनेर भिडियोमार्फत सहयोग पनि मागेका छन ।
हेर्नुस भिडियोमा :