मंगलबार ०९ आश्विन २०८०

काठमाडौंको गुहेश्वरीमा श्रीमतीको ह’x त्या गरेको आxरोxपxमा श्रीमान प’xक्राxउ परेका छन् । उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको ह’x त्या भएको हो। उनी गर्भवती थिइन्। बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा ह’x त्या भएको महानगरीय प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

एसएसपी सिंहका अनुसार राम श्रेष्ठले श्रीमतीको घाँ’x टी र मुख थि’x चेर ह’x त्या गरेका हुन्। श्रीमती ओ’छ्या’नमा मृ’x त भेटिएकी थिइन्। उक्त आ’रोxपxमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्र’हरीले पx’क्राx’उ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डे’रामा लिएर बसेका थिए। उनको श’रीरमा अन्य चो’टपटक भने देखिएको छैन।

उनीहरूबीच बिहान वि’x वाx द भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँ’x टी थिx ’चेर ह”x त्याx गरेका हुन्, घ’टनाबारे राम श्रेष्ठ आफैंले प्र’हरीलाई खबर गरेका थिए। उनले प्र’हरीको ह’टला’इन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको ह”x त्याx गरेको जानकारी गराएका थिए। एसएसपी सिंहले भने । ह”x त्याको खबरपछि महानगरीय प्र’हरी वृ’त्त गौ’शालाबाट प्र’हरी नायब उपरीक्षकसहितको टो’ली घ’टना’स्थल पुगेको थियो। प्र’हरी पुग्दा राम श्रेष्ठ कोठामै चु’कुल लगाएर बसिरहेका थिए। प्र’हरी पुगेपछि मात्रै उनले कोठाको चु’कुल खोलेका थिए।

 


Last Updated on: October 9th, 2021 at 10:44 am
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया