मंगलबार ०९ आश्विन २०८०

काठमाडौं – कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा पुर्बेली भाकामा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । सरिता राइको शब्द रहेको यस म्युजिक भिडियोमा संगीत र एरेञ्ज कृष्णभक्त राइको, रहेको छ भने सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ ।

पछिल्लो समय चर्चामा रहेको पुर्बेली गित बिनायो कंग कंगकि मोडेल सोनिया लिम्बू, एलिस राइ र उमेश राई ( फुलन्देको आमा) को अभिनय रहेको यस म्युजिक भिडियो लाइ देबराज राइले निर्देशन गरेका छन भने मनोज राइ र दुर्गा बान्तावा राइको छायांकन रहेको यस भिडियोमा बीबी लिम्बु र अकिल राइको सम्पादन रहेको छ । जुन भिडियोमा कोरियोग्राफी मेरिका राइको रहेको छ ।म्युजिक भिडियो रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो..


Last Updated on: October 9th, 2021 at 11:35 am
२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया