
ललितपुर बागमती गाउपालिका वाड नम्बर ४ घर भइ बसोबास गर्दै आइरहेका बर्ष २९ का राजकुमार ब्लोन नाम गरेका एक पुरुषको लाछ ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ७ देबिचौर स्थित काफाङ भन्ने स्थानको खोल्सामा बे’वा’रि’से अबस्थामा फेला परेको थियो । उनलाइ आफ्नै श्रीमती साली अनि अरु मान्छेहरु पनि खटाइएर सुनियोजित तरिकाबाट ह’x त्या गरिएको कुरा पनि बाहिरिएको थियो र हाल मृ’तककि श्रीमती साली अनि एक महिला र पुरुष गरि चारजनालाइ प्रहरीले हि’रा’स’तमा लिएको अबस्था छ
आफ्नै श्रीमतीले एक महिना देखि योजना बनाएर ह’x त्या गरेको भनेको कुरा बहिरिरहदा यो घटनामा ४ जनाको मात्र हात नभएर अझ धेरै मान्छेको संलग्नता हुनसक्ने कुरा मृ’त’क’का भाइले बताएका छन ।
सात सात चोटि घाँ’टी रे’x टि’x ए,x र मा’x रि’x ए,x को थियो मृxतकलाई । आठ जनाले मृ’त’क एक्लैलाइ ल’खे’टे’र माx रिx एx को भन्ने कुरा पनि बाहिरिएको छ ।
उनी घर बनाउने मिस्त्री अनि ठेकेदारको रुपमा काम गर्दै आएका थिए । उनी आफ्नै साडु भन्ने ज्ञानकुमार सिंहताङको घरमा बस्दै आइरहेका थिए ।उनका ५ सन्तान रहेका छन जसमध्य सबैभन्दा जेठि नै १२ बर्षकि छोरी रहेकी छिन ।
बाबुको मृ’x त्यु’पश्चात् यी नानिहरुको भने बि’च’ल्ली भएको छ । उनिहरु अहिले आफन्तको घरमा बस्दै आएका छ्न । कस्ती आमा ! आफ्नो जिन्दगी त ब’र्बा’द गरिन गरिन यी भर्खरै हुर्किदै गरेका ससाना बालबच्चाको पनि बि’च’ल्ली बनाइन ।
चारजनालाइ क’र्त’ब्य ज्या’न मु’द्दा पक्रन त पक्रियो प्रहरिले तर अझै पनि घटनामा को को संलग्न थिए भन्ने कुराको यकिन भएको छैन । मृतकका भाइले उनको दाजुको श’x बको ५० मिटर पर अर्का एक पुरुषको श’x ब पनि भेट्टिएको कुरा पनि उनले बताए र उक्त श’x ब कसको हो भन्ने कुरा प्रहरीको अनुसन्धानबाट थाहा हुने कुरा पनि उनले बताए ।
सुरुमा प्रहरिको कामकारबाहीबाट सन्तृष्ट भएका मृ’xत’कका भाइ पछिल्लो समय भने खासै सन्तृष्ट नभएको कुरा पनि उनले बताए । उनको दाजुको श’x बसगै भेट्टिएको अर्को श,x ब कसको हो र उसको परिवारसग किन सोधपुछ नगरिएको भन्ने कुरामा उनको चित्तबुझाइ देखिदैन । यो ह’,x त्या योजनाबद्धनै हो भन्ने कुरा प्रहरिलाई अ’भि’युक्तले दिएको जाहेरिले पृष्टी गरेको कुरा पनि उनले बताए । आखीर के हो असली र’ह’स्य ? घटना किन दिनप्रतीदिन र’ह’स्यमय बन्दै जादैछ ?बाकी हेर्नुस तलको भिडियोमा