मंगलबार ०९ आश्विन २०८०

काठमाडौँ– वीरगन्जस्थित एक सर्जिकल पसलका कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले नि, र्घात कु, ट, पी, ट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सार्वजनिक भिडियोले प्रहरीको ‘मुस्कान सहितको सेवा’ नारालाई नै खिल्ली उडाएको छ । सामाजिक सञ्जालमा ‘रक्षक नै भक्षक’ बनेको भन्दै घटनामा संलग्न प्रहरीमाथि कडा का, रबाहीको माग उठाइएको छ ।

स्थानीयले जनाएअनुसार भिडियो खिचेको निँहुमा डीएसपी कार्कीले युवामाथि नि, र्घात कु, ट पि, ट गरेका हुन् । उनले गल्ती भयो भनेर हात जोड्दा पनि ती प्रहरीले बु, x ट र ला, x ठी ब, x र्साउन छा, x डेका थिएनन् । अहमदको मोबाइलसमेत डीएसपीले खो, सेर लगेको जनाइएको छ ।

कु, टा, इ खाने युवा वीरगञ्ज उपमहानर-८ का सर्जिकल पसलका कर्मचारी अप्रोच अहमद हुन् । निषेधाज्ञाको समयमा खोलिएका किराना पसल बन्द गराउँदै हिडेको प्रहरीको भिडियो खिचेपछि ती युवामाथि प्रहरीले कु, x ट, x पि, x ट गरेको जनाइएको छ ।

भिडियोमा देखिए अनुसार शुरुमा प्रहरीले युवामाथि ला, x डी ब, x र्साउन थाले । त्यसपछि डीएसपीले ला, x डीले मात्रै हैन बुट नै बजारे । प्रहरीको कु, x ट, x पी, x टबाट युवाको शरीरमा नि, x ल, x डा, xम भएको बताइएको छ ।

अहमदमाथिको कु, x ट, x पि, x ट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो ।

घटनाका विषयमा छानविन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको जानकारी दिएको छ ।


Last Updated on: October 9th, 2021 at 3:13 pm
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया