
जुबेद एहमद हुसेन एक अफगानिस्तानी नागरिक हुन् ।धेरै समयदेखि तालिवानको चपेटामा परेर अफगानिस्तानी नागरिक म र्नु न बाँच्नुको स्थितिमा छन् ।जुबेदका भाईपनी तालिवानको घेरामा परेर मा रिएका थिए ।अहिले अफगानिस्तानमा तालिवानले क ब्जा जमाएपछी जुबेदको देश झन् ख तरामा भासिएको छ ।
जुबेद नेपाल आएर बस्न थालेको करिब ७ वर्ष भएको छ ।उनी नेपाली संस्कृतिमा मजाले भिजिसकेका छन् र नेपाली भाषा र गीत निकै आराम साथ गाउन सक्छन् ।साथीभाइले संगै बस्दा नेपाली भाषा सिकाएको र अहिले आफु पुर्णमा नेपाली भएको उनी बताउँछन् ।आफू देशबाट टाढा रहनु परेको हुँदा देशको यादले निकै स ताइ रहदा निकै दुखी हुने गर्छन् ।
अब अफगानिस्तान फर्केर जान आफू नसक्ने तर देशको माया निकै लाग्ने उनी बताउँछन् ।जुबेदका साथी पहिलेदेखि नै नेपालमा रहदै आएको र उसकै माध्यम बाट उनी नेपाल आएको बताउँछन् ।
अफगानिस्तानमा हुँदा जुबेद अमेरिकी एम्बेस्सीमा काम गर्दै आएका थिए ।त्यहाँ काम गर्दा तालिवानले ध म्काउने,पि ट्ने र मा र्न झ म्टने जस्तो क्रियाकलाप गरेपछि उनी देश छो डेर ज्या न जोगाउन बा ध्य भइ नेपाल आएका हुन् ।
भिडियो हेर्नुस् :-